सवारी दुर्घटनाबाट उपत्यकामा छ महिनाभित्र ८८ जनाको मृत्यु
काठमाडौं । गत पुस २८ गते काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । कास्की, पोखरा महानगरपालिका-१८ चिसाखोलास्थित सडकमा ग.३ च २६०३ नम्बरको बोलेरो अनियन्त्रित भई बुधबार बिहान दुर्घटनामा हुँदा चालक सोही महानगरपालिका-१८ ग्यारजाती बस्ने ४९ वर्षीय कृष्ण बहादुर थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते...
पिकअप भ्यान दुर्घटनामा परी एकको मृत्यु
कास्की । पोखरा महानगरपालिका–१८ चिसाखोलास्थित पिकअप भ्यान सडकबाट तल खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज बिहान सवा नौ बजे मेथलाङबाट बाग्लुङ बसपार्क आउँदै गरेको ग ३ च...
दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु
बुटवल । रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका-३ महिलवार-पडरिया सडक खण्डको लंकापुरमा आइतबार सांझ दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका-५ हथिहवाका ४५ वर्षीय शिवशंकर यादव र...
यात्रुबाहक बस राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुग्याे
बाँके । बाँकेको नेपालगञ्जबाट काठमाडाैँतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार गए राति १ बजेसम्म मृत्यु हुनेको...
बोलेरोको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु
ललितपुर । गोदावरी नगरपालिका-१४ हाडेगाउँ चोक बाडेगाउँस्थित सडकमा बा.२१ च
७३५० नम्बरको बोलेरोले बागमती प्रदेश ०२-०४१ प ९४२२ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार सोही नगरपालिका गोदावरी बस्ने २० वर्षीया गायत्री श्रेष्ठको मृत्यु...
हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ ।
तालिमका क्रममा दौडिरहेका बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत तथा डडेलधुराको आलिताल–६ घर भएका २५ वर्षीय विनोद एडीको ज्यान गएको हो । उक्त घटनामा...
स्कार्पियोको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु
बाँके । नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा सु.प.प्र ०१-००१ च ३४६४ नम्बरको स्कार्पियोको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-१३ बस्ने २४ वर्षीया आस्था शाह र हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरूषको गएराति मृत्यु भएको छ...
बसले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु
पोखरा । बसले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । भारत घर भै हाल पोखरा २७ बस्ने इसरावती कुमारीको ज्यान गएको हो ।
३० वर्षकी उनी लेखनाथ महोत्सवमा फुटपाथमा फूल बेच्दै थिइन् ।...
जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु
बाजुरा । बाजुराको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी...




















