करेन्ट लागेर मृत्यु
काठमाडौं - नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अवस्थित रामग्राम नगरपालिका-१५ डिगावल बस्ने ४५ वर्षीया साम कुमारी पासीको घरमा टेबुल पंखा चलाउने क्रममा शनिबार दिउँसो करेन्ट लागेरमृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी...
करेन्ट लागेर मृत्यु
ललितपुर । कोञ्ज्योसोम गाउँपालिका-३ दलचोकी बस्ने ३५ वर्षीय शम्भु घिमिरेको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।
सोही गाउँपालिका-२ शंखुस्थित बा.३ ख ४१०८ नम्बरको बस रोकी बस चालक घिमिरे पिसाब फेर्न जाने क्रममा बिद्युतको...
रुखबाट लडेर मृत्यु
सामुदायिक वनमा घाँस काट्ने क्रममा पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं १३ निवासी १५ वर्षीय सरोज विक रहेका छन् ।
प्रहरीका अनुसार घाँस...
खोलामा डुबेर मृत्यु
काठमाडौं -चितवनकाे ईच्छाकामना गाउँपालिका-६ स्थित जलबिरे खोलामा डुबेर सोही गाउँपालिका-४ बस्ने २० वर्षीय अविषेक मगरको बुधबार मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको...
बंदेल मार्न थापेको पासोमा आफ्नै साथी
बुटवल / विगत १० दिनदेखि वेपत्ता भइरहेका रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका एक युवाको बंदेल मार्न आफैले थापेको विद्युतिय धरापमा परी मृत्यु भएको खुलेको छ । तिलोत्तमा नगरपालिका वडा नं. ११ गणेशनगर स्थित भूपू सैनिक...
मृत अवस्थामा फेला
काठमाडौं / स्याङ्जा, वालिङ नगरपालिका-८ शित्तलनगरमा हाल नाम, थर, वतन नखुलेका करिब १५ वर्षीय बालकको शव मंगलबार बिहान फेला परेको छ । डोटी, दिपायल सिलगढी नगरपालिका-७ रातुली बस्ने करिब ४० वर्षीय भीम नेपाली आफ्नै...
सेना सवार बस दुर्घटना हुँदा ३० सेना घाइते
कावासोती / पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौं छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्।
ना ६ ख ४०४ नंको बस...
काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो, ३ जनाको मृत्यु, २५ बेपत्ता
काठमाडौं– सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ३ जनाको मृत्यु भएको भएको छ । दुर्घटनामा २५ जना हराइरहेको र १४ जना गम्भीर घाइते भएका छन् ।
ना छ ७४६९ नंको यात्रुवाहक...
स्कारपियो जीप दुर्घटना हुँदा पाँच जना घाइते
धादिङ- नीलकण्ठ नगरपालिका वडा नं. ८ ससाहमा स्कारपियो जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
धादिङबेसीबाट काठमाडौँ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कारपियो कालुपाण्डे मार्गको ससाहमा सडकबाट करिब एक सय मिटर तल...
विमान दुर्घटना हुँदा दुईको मृत्यु, ४४ बाँच्न सफल
एजेन्सी / रुसमा विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । साइबेरियामा आकस्मिक अवतरण गरेको विमान बिहिबार दुर्घटनाग्रस्त भएको हो । रुसी समाचार संस्था तासका अनुसार चालकदलसहित ४६ यात्रु सवार विमान उलान उडीबाट...