सरकारले श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक निर्धारण

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक निर्धारण गरेपछि निजीक्षेत्रका रोजगारदाताहरू असन्तुष्ट देखिएका छन् । कोरोना भाइरस संक्रमण र जारी निषेधाज्ञाका बीच उद्योग व्यवसाय...

काठमाडौंका अस्पतालमा बेड नपाएपछि बागलुङको अस्पताल भर्ना

बागलुङ । देशभर कोरोना संक्रमण बढ्दै गएको छ । दैनिक ७ हजारभन्दा बढी संक्रमित थपिँदै गएपछि काठमाडौंमा अस्पतालमा कोभिड बिरामीका लागि बेड नपाउने अवस्था आएको छ । बागलुङ ढोरपाटन नगरपालिका–३ घर भई काठमाडौं बस्दै...

एसईई र कक्षा १२ को परीक्षाको अन्योल

काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । राष्ट्रिय जनगणना...

विवाह व्रतबन्धमा भीड नगरौं

काठमाडौं  । केही दिन अगाडि सरकारले निषेधाज्ञा लगाउने घोषणा गरेसँगै उपत्यकाका मुख्य बजारमा विवाहका सामान खरिद गर्न मानिस ओईरिएका थिए । नेपाली पात्रो अनुसार वैशाख महिनामा बिहे गर्दा उन्नति ,प्रगति हुन्छ भन्ने ठानेर मानिसहरुको भीड...

भारतबाट फर्केका परीक्षणबिनै गाउँगाउँमा फर्किए

कैलाली । कोराना संक्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन्। प्रत्येक दिन हजारभन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन्। तर उनीहरूलाई परीक्षणबिना नै गाउँ...

इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित

काठमाडौं । सरकारले इजरायलमा ‘केयरगिभर’ का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले बेहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने...

सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वास समस्या बढी देखियाे

काठमाडौं । कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण धेरैमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ । घरमै विभिन्न व्यायामको माध्यमबाट समेत शरीरमा अक्सिजन मात्रा बढाउन सकिने विज्ञहरूले जनाएका छन् । श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा...

दक्षिण एसियाली मुलुकमा भुटान मात्र ‘सेफजोन’मा

काठमाडौं  । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ ।...

सरकारले ४१ जिल्लामा निषेधादेश जारी

काठमाडौं । महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण रोक्न सरकारले अहिलेसम्म ४१ जिल्लामा निषेधादेश जारी गरिसकेको छ । मुख्य बजार काठमाडौं उपत्यकामात्र होइन, उत्पादन र आपूर्तिका मुहान मानिएका वीरगञ्ज, विराटनगर, भैरहवा, नेपालगञ्जलगायत...

कृषि कर्म निर्बाध रूपमा सञ्चालनमा सहयोगका लागि पत्र पठायाे

काठमाडाैैं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कोभिड–१९ को महामारीको समयमा पनि कृषि कर्म निर्बाध रूपमा सञ्चालनमा सहयोगका लागि गृह मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । किसानले उत्पादन गरेको वस्तु बिनारोकटोक...

RECENT POSTS

HOT NEWS