अक्सिजन अभावका कारण बिरामी छटपटाउन थाले

दाङ । कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो। आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि स्टक पनि सकिएको छ। बिरामी छटपटाउन थालेपछि...

आजदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा

काठमाडौ । बैङ्क तथा वित्तीय संस्थाले सोमबारदेखि अधिकतम २५ प्रतिशत कर्मचारीद्वारा बैङ्किङ सेवा प्रदान गर्नुपर्ने भएको छ । पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिन थालेपछि नियामक निकाय नेपाल राष्ट्र बैङ्कले आइतबार...

मुख्यमन्त्री पोखरेलले अपनाए टिकाउ हुने यस्ताे सूत्र

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा आइतबार शंकर पोखरेल नै पुनः नियुक्त भएका छन् । मुख्यमन्त्री पोखरेलले आइतबार मात्रै प्रदेश प्रमुखसमक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए। तर, उही दिन प्रदेशसभामा कायम रहेका ८१ सांसदमध्ये ४१...

बजेट अभावका कारण चालू आवमा ‘फ्लाइओभर’ निर्माण अघि नबढ्ने

काठमाडौं । सडक विभागले कोटेश्वर–कलंकी खण्डमा तीन चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने योजना बनाए पनि बजेट अभावका कारण चालू आवमा प्रक्रिया अघि नबढ्ने भएको छ । ललितपुरको ग्वार्को, सातदोबाटो र एकान्तकुना चोकमा ‘फ्लाइओभर’ निर्माण गर्ने...

काेराेना दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुनरुत्थानकै क्रममा रहेका बेला दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर पार्ने बताएका छन्। नेपाल अर्थिक पत्रकार समाज(सेजन)ले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटका...

जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोग गरी रोग लाग्नै नदिने उपाय  

काठमाडौं । कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव छ । यसका...

श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने जनाएका छन् । अन्तरराष्ट्रिय मजदूर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले न्यूनतम पारिश्रमिक पुनरवलोकन गरी मासिक १५ हजार रुपैयाँ हुने...

फास्ट–ट्र्याक निर्माण कार्य  पूर्वनिर्धारित समयमा  सम्पन्न  हुने

काठमाडौं/मधेस द्रुतमार्ग  (फास्ट–ट्र्याक)  आयोजना निर्माणकार्य  पूर्वनिर्धारित समयमा  सम्पन्न  गर्ने गरी  नेपाली  सेनाले आवश्यक  निर्माण  प्रक्रिया अगाडि  बढाएको छ । (फास्ट–ट्र्याक)  परियोजना  निर्माण  बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा  प्रश्न   उठ्नुका साथै सार्वजनिक लेखा  समितिले दुईवटा  टनेल समेटिएको...

संक्रमण रोक्न जारी गरिएको निषेधाज्ञामा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण रोक्न जारी गरिएको निषेधाज्ञाको अवधिमा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजनमा शुक्रवार मन्त्रालयका सचिव र उद्यमी व्यावसायीका छाता संगठनहरूको...

एमालेद्वारा १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १०औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ । गत ६ , १० र १२ वैशाखमा...

RECENT POSTS

HOT NEWS