छ नयाँ औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता

काठमाडौं । सरकारले छवटा नयाँ औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिएको छ । ती प्रस्तावित छ औद्योगिक क्षेत्रको जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको जानकारी दिँदै औद्योगिक क्षेत्र व्यवस्थापन...

दाहाल –माधव नेपाल समूहले भोलि राजधानीमा जनप्रदर्शन गर्ने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्प कमल दाहाल –माधव नेपाल समूहले भोलि राजधानीमा जनप्रदर्शन गर्ने भएको छ । बुधबार दाहाल नेपाल समुहले पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ । संघर्ष समितिले पुल्चोक, माइतीघरमण्डला,...

चोभार सुक्खा बन्दरगाह अन्तिम चरणमा

काठमाण्डौ । काठमाण्डौस्थित चोभारमा निर्माण थालनी गरिएको सुक्खा बन्दरगाह आगामी ३ महीनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको जिम्मेवारी पाएकोमा बन्दरगाहको अन्तिम चरणको काम शुरू भएको जानकारी...

धारा ७४ वरिपरि सरकारी वकिल

काठमाण्डौ । सरकारी वकिलले विघटन संविधानसम्मत रहेको जिकिर गर्दै धारा ७४ लाई मुख्य आधार बनाएका छन् । मुलुकको शासकीय व्यवस्था संसदीय शासन प्रणाली हुने उक्त व्यवस्थाले प्रधानमन्त्रीलाई विघटनको अन्तरनिहित अधिकार दिएको जिकिर सरकारी वकिलहरूको...

महामारीकाे असरले गर्दा चामलको मूल्य बढ्यो

वीरगञ्ज । कोरोना महामारीका कारण धानको उत्पादनमा परेको असरको प्रभाव अहिले चामलको मूल्यमा देखिएको छ । धानको उत्पादन र गुणस्तर दुवै घटेपछि चामलको मूल्यमा चाप परेको उद्यमीहरूले जनाएका छन् । खाद्यान्न उत्पादन र आपूर्तिको मुख्य...

चुनाव खर्च लागि निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब ७ करोड

काठमाण्डौ l निर्वाचन आयोगले सरकारले घोषणा गरेको निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले २०७८ वैशाख १७ र २७ गते हुने...

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको कारोबार बढ्दै

कैलाली । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको कारोबार बढ्दै गएको छ । प्रदेशको पहाडी जिल्ला बझाङको एक स्थानीय तहबाहेक बाँकी सबै ९८७ स्थानीय तह०मा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशमा बैंकका शाखा...

अब लाइसेन्सका लागि आवेदन दिनेको पालो असारपछि मात्रै

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिनेले अब आगामी असारपछि मात्र पालो पाउने भएका छन् । कोरोनाभाइरस महामारीका कारण १० महिनापछि खुलेको लाइसेन्स आवेदनमा हालसम्म झन्डै तीन लाखले आवेदन दिएका छन्...

कुखुराको अवैध आयात जारी

भरतपुरं। विदेशबाट स्थल मार्ग हुँदै नेपालमा जिउँदो कुखुरा र अण्डा तथा मासु आयातमा प्रतिबन्ध छ तर पछिल्लो समय सीमा क्षेत्रबाट खुलेआम कुखुरा र मासु आयात भइरहेको छ । नेपालमा अहिले कुखुराको उत्पादन घट्दो अवस्थामा...

व्यवस्थित सहरीकरणको योजना कार्यान्वयन

भरतपुर। सहरी विकास मन्त्रालयले मानव जीवनको जन्मदेखि मृत्युसम्म उपयोगी तथा आवश्यक हुने भौतिक निर्माणको कार्यलाई प्राथमिकतामा राखेको छ । आवासविहीनका लागि जनता आवास कार्यक्रम, सामाजिक पूर्वाधारका रूपमा अस्पताल, स्वास्थ्य चौकी, हरियाली पार्क, मनोरञ्जन पार्क,...

RECENT POSTS

HOT NEWS