नेपालमा तीव्र, विदेशमा मत्थर
काठमाडौं -अन्नपूर्ण पोस्ट्ले गत असार १६ गते विदेशका नेपालीमा कोरोना प्रभावबारे विस्तृत रिपोर्टिङ गरेको थियो। असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७...
कोरोना कहरः जोखिममा प्रहरी
काठमाडौं – शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ । सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हुने आन्दोलन तथा कार्यक्रमको भीड नियन्त्रण, प्राकृतिक विपत्ति तथा...
विद्युत् आयोजनाको वित्तीय व्यवस्थापन अवधि ५ वर्ष बढाइयो
काठमाडौं - विद्युत् प्रवर्द्धक कम्पनीहरूले उत्पादन अनुमतिपत्र प्राप्त गरेको ५ वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्न पाउने भएका छन् ।
सरकारले यसअघिको ३ वर्षे प्रावधानलाई हटाएर नयाँ व्यवस्थाअनुसार ५ वर्ष कायम गरेको हो ।...
नेपालमा तीव्र, विदेशमा मत्थर
काठमाडौं -अन्नपूर्ण पोस्ट्ले गत असार १६ गते विदेशका नेपालीमा कोरोना प्रभावबारे विस्तृत रिपोर्टिङ गरेको थियो। असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७...
भदौ २५ गतेपछि पुनः निषेधाज्ञा थपिए नाडाले अवज्ञा गर्ने
काठमाडौं - अटोमोबाइल व्यवसायीहरूले सरकारले भदौ २५ गतेपछि पुनः निषेधाज्ञा थपे त्यसको अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्ने जनाएका छन् ।
अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल व्यवसायी महासंघले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षाका मापदण्ड...
संक्रमित भन्दा डिस्चार्ज हुने धेरै
काठमाडौं-शनिबार कोरोना भाइरस संक्रमितको संख्याभन्दा डिस्चार्ज हुने धेरै रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १ हजार ५ सय ६६...
उद्यमशील युवालाई सहुलियत कर्जा दिने कार्य अन्तिम चरणमा
काठमाडौं - उद्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना भएका युवाको प्रयासमा साथ दिनेगरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय योजना आयोगको नेतृत्वमा यस वर्ष...
हरेक स्थानीय तहमा औद्योगिक ग्राम
काठमाडौं - स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारण गर्न सरकारले गाउँ तहसम्म उद्योग विस्तार गर्ने नीति लिएको छ ।
औद्योगिक नीति, २०६७ अनुसार लक्ष्य सार्वजनिक, निजी र सहकारी...
नेपाल-भारत वार्ताका लागि गहन पहल
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादपछि दुई देशका संयन्त्रहरूबीच वार्ताका गृहकार्य भइरहेका छन्। भारतीय स्वतन्त्रता दिवसका अवसरमा साउन ३१ गते प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना...
काेराेना सङ्क्रमित मृतक को विवरण सार्वजनिक नगर्न सर्वाेच्च परमादेश जारी
काठमाडौं – सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न...
























