यो वर्षकै पहिलो आरोहण अनुमति प्रदान

काठमाडौं – कोभिड–१९ सङ्क्रमणका कारण शिथिल पर्यटन क्षेत्रका लागि आशाको सञ्चार गराउने खबर छ । महामारीले विश्वमै चर्चित नेपालको आरोहण क्षेत्र पनि प्रभावित बनेको समयमा सरकारले शुक्रबार वर्षकै पहिलो आरोहण अनुमति प्रदान गरेको छ...

महामारीमा पनि रोकिएन बेचबिखन

काठमाडौं  - शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औँ राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन लागिएको छ । केही दिनअघि नेपाल–भारत...

मास्कको जथाभावी विसर्जनले सङ्क्रमणको जोखिम बढ्दो

    सिन्धुलीमाढी - सिन्धुली जिल्लामा प्रयोग गरिसकेको मास्क जथाभावी विसर्जनले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको छ । जिल्लामा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै मास्क लगाउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि सडक,...

उपत्यकामा संक्रमित ७ हजार नाघे

काठमाडौं - काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमितको संख्या सात हजार नाघेको छ । उपत्यकामा संक्रमण समुदायस्तरमा फैलन उन्मुख रहेको औंल्याउँदै विज्ञहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र कुनै पनि प्रकारको सेवा लिन र दिन अत्यावश्यक रहेको जनाएका...

रथ सुरक्षाका लागि ५०१ जना स्वयंसेवक परिचालन गर्ने ज्यापु समाजको निर्णय

काठमाडौ - ज्यापु समाजले आफ्नो र स्थानीय प्रशासनको अनुमतिबिनै केही उत्श्रृंखल समूहले रातो मछिन्द्रनाथको रथ तानेको जनाएको छ । यस्तै, रथ सुरक्षाका लागि समाजको ५०१ जना स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ । रथ तान्ने...

निर्वाचन आयोगको प्रस्ताव उम्मेदवार खर्चमा अङ्कुश

  काठमाडौं - निर्वाचनमा सहभागी हुने उम्मेदवारले बैङ्किङ च्यानलबाट मात्र खर्च गर्ने गरी मौजुदा कानुन संशोधन प्रस्ताव अगाडि बढाइएको छ । निर्वाचन प्रक्रियाका सम्पूर्ण खर्च निश्चित खाताबाट खर्च गर्ने गरी निर्वाचन कानुनलाई एकीकृत गर्ने विधेयक मस्यौदा...

नयाँ नोट सीमित मात्रामा वितरण गर्ने तयारी

काठमाडौं - ‘कोराना सङ्क्रमणको बढ्दो जोखिमका कारण यसपालिको दशैँमा अनलाइनबाट टीका लाउने र दक्षिणा दिने अवस्था आउलाजस्तो छ । ’ अघिल्लो वर्षको दशैँका लागि तँछाडमछाड गर्दै लाममा बसेर नयाँ नोट साटेका हात्तीवनका प्रतीक खनालले...

प्लाज्मा थेरापीबाट काेराेना संक्रमित ४५ जना निको भए

  काठमाडौं -  कोरोना भाइरस विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा रहे पनि त्यसले सकारात्मक परिणाम...

उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यस सम्बन्धी निर्णय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा १३ गतेबाट पुनः थप गरी १७...

५० हजार टन युरिया पठाउन बङ्गलादेश सहमत

काठमाडौं - नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस कोभिड–१९ को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच मङ्गलबार...

RECENT POSTS

HOT NEWS