सुरु भयो अन्तर्राष्ट्रिय उडान

 काठमाडौं - कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु...

छाङरु र तिङ्कर जाेडने ४६० मिटर गाेरेटाे यहीभित्र पूरा हुँदै

दार्चुला - नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्रयाक खोलिसक्ने सेनाको तयारी छ । भारतले सडक निर्माणका...

पूर्वाञ्चल विश्विद्यालयले परीक्षाको मिति प्रकाशित गर्यो

काठमाडौं - पूर्वाञ्चल विश्वविद्यालयले आगामी असोज पहिलो सातादेखि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरू वैकल्पिक विधिबाट सञ्चालन गर्ने जनाएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा।डा।...

अर्कबटीले सात दिनमै कोरोना मुक्त गर्छ!

रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता आचार्य बद्री गौतमले कोरोना संक्रमितलाई निको पार्ने आयुर्वेदिक औषधी आफूले तयार पारेको दाबी गरेका छन्। ‘मैले परीक्षण गरेर हेरिसकें, मैले तयार पारेको अर्कबटी नामक औषधी १ सय ५३ ले खाएका छन्,...

निषेधाज्ञामै झन् संक्रमण

काठमाडौ - काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति...

रुपन्देहीमा भदौ २० गतेसम्म लकडाउन

बुटवल -  रुपन्देहीमा जारी लकडाउन भदौ २० गते सम्म थपिएको छ । जिल्ला स्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्र सिमसिसिेको बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधी बढाउने निर्णय गरेको...

थप तीन देशसँग उडान सम्झौताको तयारी

  काठमाडौं  - नेपालले थप तीन देशसँग हवाई सम्झौता गर्ने तयारी गरेको छ । आइतबार बसेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले इन्डोनेसिया, फिनल्यान्ड र...

नेपालमा तत्काल कोरोना खोपको परीक्षण नहुने

काठमाडौ- नेपालमा तत्कालका लागि कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोपको सामूहिक परीक्षणको सम्भावना टरेको छ । विज्ञसहित बृहत् छलफल र त्यसबाट आएको सुझावका आधारमा सामूहिक खोप परीक्षणमा नेपालको सहभागिता तत्काल पछि सारिएको हो । खोपको विश्वसनीयताका विषयमा...

आंशिक शिक्षक अब करार नहुने

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता दिने नीति तय गरेको छ । नयाँ निर्देशिकाअनुसार अब विश्वविद्यालयमा कार्यरत आंशिक शिक्षकलाई करार नबनाइने भएको...

उपत्यका प्रवेशमै रोक्दै स्थानीय तह

काठमाडौं -  सङ्क्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । साथै उनीहरूले प्रवेश नाका व्यवस्थित गर्न सुरक्षाकर्मीसँग समन्वय पनि गरिरहेका छन् । काठमाडौँ उपत्यकामा दिनहुँ सङ्क्रमितको सङ्ख्या...

RECENT POSTS

HOT NEWS