बनेपामा एउटै वडाका १०३ मा सङक्रमण
काभ्रे - जिल्लाको बनेपा नगरपालिका वडा नं. १३ मा मात्र १०३ जनामा कोरोना सङक्रमण पुष्टि भइसकेको छ । काभ्रेपलाञ्चोकमा कुल २२२ सङक्रमितमध्ये उक्त वडामा शुक्रबारसम्ममा १०३ मा सङक्रमण पुष्टिको हो ।
शुक्रबार जिल्लामा २९ जनामा...
उपत्यकामा नौ हजार शय्या
काठमाडौं - काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती...
उपत्यकामा निषेधाज्ञामा गर्ने चार हजार सवारी कारवाहीमा
काठमाडौं - काठमाडौ उपत्यकामा कोराना संक्रमण बढेसँगै काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी छ । अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएका बाहेकका सवारी साधनहरुलाई संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
शुक्रबार...
शैक्षिक क्षेत्र चलायमान हुँदै
काठमाडौं - कोरोना भाइरस कोभिड –१९ को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ । यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक पर्ने ‘नो अब्जेक्सन...
मर्कामा स्रोह्र श्राद्ध
काठमाडौं - भाद्र शुक्ल पूर्णिमा अर्थात् आगामी बुधबार सोह्र श्राद्ध सुरु हुँदै छ। पितृकार्यलाई शास्त्रहरूमा देवकार्यभन्दा ठूलो मानिएको छ। पितृहरूका नाममा गरिने सोह्र श्राद्धलाई महालय श्राद्ध पनि भनिन्छ।
धर्मशास्त्रअनुसार पितृकार्य नगर्दा दोष लाग्छ नै, समयमै...
उपत्यकाका सांसदहरु आक्रोसित
काठमाडौं - काठमाडौंबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरूले कोरोना संक्रमणका सन्दर्भमा सरकारलाई पटक पटक दिइएको सुझाव सुनुवाइ नभएको भन्दै आक्रोश पोखेका छन् ।
काठमाडौंबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फबाट सांसद बनेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी र प्रतिपक्षी...
पीसीआर परीक्षणको नतिजा २४ घण्टाभित्र दिन निर्देशन
काठमाडौं - प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा पर्खेर उपचार नपाउने...
त्रिविको स्थगित परिक्षा असोजमै
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको...
गम्भीर बिरामी थपिएका थपियै
काठमाडौं - ठाउँ–ठाउँमा निषेधाज्ञा र लकडाउन गरिए पनि कोरोनाका गम्भीर बिरामी थपिने क्रम रोकिएको छैन । करिब तीन सातामा आईसीयूमा जाने बिरामीको संख्या तीन गुनाभन्दा धेरै भएको छ । गम्भीर संक्रमित भेटिने क्रम बढेकाले मृत्यु दर...
निषेधाज्ञा अवधि थप गर्न आग्रह
काठमाडौ - उपत्यकाका नगरपालिका फोरमले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट टेसिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ । कन्ट्याक्ट टेसिङ गरेका व्यक्तिको पीसीआर परीक्षण गर्न...

























