सीडीएमए बन्द हुँदै

काठमाडौं - नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७/७८ देखि बन्द हुने भएको छ । दूरसञ्चार बजारमा सीडीएमए पुरानो किसिमको प्रविधि भएको, उपकरण उपलब्ध हुन छाडेको र यसले...

सामाजिक सञ्‍जालले यसरी लिन्छ ज्यान

काठमाडौं – परस्त्रीसँगको अवैध सम्बन्धका फोटो र भिडियो सामाजिक सञ्जाल फेसबुकबाट बाहिर ल्याएर ब्ल्याकमेलिङ गर्दै आएका रोल्पा रुन्तीगढी गाउँपालिकाका कृष्णबहादुर बोहोराले पासविक हत्या बहन गर्नुप¥यो। चितवन कालिका नगरपालिकाकी कल्पना मुडभरी पौडेलले प्रहरीसमक्ष दिएको साबिती बयानअनुसार...

सुनौलो कछुवा फेला

काठमाडौँ – नेपालमा सुनौलो कछुवा फेला परेको छ । प्रदेश–२ को जनकपुर उपमहानगर पालिकास्थित खोयर भन्ने स्थानमा सुनौलो कछुवा दुुई वर्षअघि फेला परे पनि विस्तृत अध्ययन गर्न समय लागेको अध्येताले जानकारी दिएका छन् ।...

पत्रकार बानियाँको मृत्युको छानबिन गर्न सरकारसँग माग

काठमाडौं - नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको मृत्युको छानबिन गर्न सरकारसँग माग गरेको छ। बुधबार विज्ञप्ति सार्वजनिक गर्दै महासंघका महासचिव रमेश विष्टले महासंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेका बानियाँको मृत्यु रहस्यमय भएको भन्दै सरकारसँग...

बीपीका डाक्टर अस्पताल बन्द गरेर काठमाडौं हिँडेपछि मेयरले प्रधानमन्त्री गुहारे

धरान - विश्‍वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ नियन्त्रणमा जुट‍्नुपर्ने बेलामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञ चिकित्सक र पदाधिकारी काठमाडौं प्रस्थान गरेका छन्। बुधबारदेखि प्रतिष्ठानको ओपीडी सेवा बन्द गरेर डाक्टर शुक्रबार हुने सिनेट...

बुढानिलकण्ठमा निजी व्यापारीले जग्गा चलखेल

काठमाडौं - वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा निजी व्यापारी र भूमाफियालाई उपभोग गर्न दिनेगरी चलखेल सुरु भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बुधबार बसेको वीपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले स्वामित्वमा रहेको अचल...

पेट्रोल खाँदा १७ महिने बालकको मृत्यु

मुस्ताङ - मुस्ताङको घरपझोङ गाउँपालिका -३ पुथाङ एयरपोर्ट जोमसोममा बुधबार एक १७ महिने बालकले खेल्ने क्रममा पेट्रोल खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता आशिष अघिकारीका अनुसार...

त्रिवि भागवण्डाले ध्वस्त परीक्षा नियन्त्रण कार्यालय

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय भागवण्डाले ध्वस्त भएको छ । आर्थिक लेनदेन गरी नम्बर थपेर गोल्ड मेडलिस्ट बनाउन सहयोग गर्ने त कहिले नक्कली परीक्षक खडा गरी उत्तरपुस्तिका परीक्षण गरेबापत २० लाख रुपियाँ भुक्तानी...

सर्लाहीमा सात दिनका लागि ‘लकडाउन’

सर्लाही - समुदायमा नै कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले सोमबारदेखि ७ दिनका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय सीसीएमसीको आइतबार...

कक्षा १२ को परीक्षा गर्न नसके स्नातक तह प्रभावित

काठमाडौं - कक्षा १२ को परीक्षा निर्धारित समयमा सञ्चालन गरेर नतिजा प्रकाशित गर्न नसके नेपालका सबै विश्वविद्यालयको स्नातक तहको कार्यक्रम प्रभावित हुने स्थिति देखिएको छ । चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि, वन, व्यवस्थापन लगायतका स्नातक तहका सबै...

RECENT POSTS

HOT NEWS