पुनः बैंकमा आलोपालो
काठमाडौं - बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि पुनः आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गर्ने भएका छन्। अब बैंकले कुनै, कुनै शाखाबाट मात्रै सेवा दिने र एक दिनमा केही घण्टामात्रै बैंक खोल्न पाउनेछन्।
प्रदेश, स्थानीय सरकार र...
राजधानी प्रवेशमा कडाइ गर्न आग्रह
काठमाडौं - उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरी राजधानी प्रवेशमा कडाइ गर्न आग्रह गरेको छ ।
आज फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख...
डबल नेकपाका दुइ अध्यक्ष बीच बोलचाल नै बन्द
काठमाडौ - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न हुँदै आएको वार्तासमेत दुई अध्यक्षको बीचमा हुन सकेको...
पौने अर्ब खर्च, सधैं पहिरो झर्छ
तानसेन - पत्रे चट्टान रहेको सिद्धबाबा क्षेत्रको सडकमा पहिरो गइरहन्छ। त्यसको रोकथाम गर्न संघीय सरकारको बजेटमा कार्यक्रम पर्न थालेको पनि तीन वर्ष भयो। सिद्धार्थ राजमार्गमा पर्ने यो खण्ड मर्मत गर्न हरेक वर्ष ५ करोडदेखि...
सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का
सोलुखुम्बु-सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी चोकर्मा फुटेको आशङ्का गरिएको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिनुभयो ।
शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको...
महानगरद्वारा वडालाई अनावश्यक खर्चमा अंकुश
काठमाडौं - काठमाडौं महानगरपालिकाले आफ्ना ३२ वटै वडालाई जथाभावी खर्च गर्न अंकुश लगाएको छ । महानगरले आर्थिक वर्ष २०७७(७८ मा निकासा गरिएको वडास्तरीय प्रशासनिक तथा विकास निर्माणसम्बन्धी बजेट खर्चलाई पारदर्शी बनाउन बजेट खर्च व्यवस्थापनसम्बन्धी...
यस्तो अवस्थामा पीसीआर परीक्षण गराउने ?
काठमाडौं - ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ, गन्ध हराउनु, स्वाद हराउनु र झाडापखालामध्ये कुनै एक लक्षण देखिएमा, सङ्क्रमितको सम्पर्कमा रहेका, विदेशबाट फर्किने, गम्भीर श्वासप्रश्वास सङ्क्रमण भएका व्यक्ति ।
अग्रपङ्क्तिमा कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका कर्मचारी, बिरामीको शल्यक्रिया...
भूकम्पबाट भत्किएका गुम्बा मर्मतमा सुस्त
काठमाडौं - विनाशकारी भूकम्पबाट भत्किएका गुम्बा, विहार मर्मत तथा पुनर्निर्माणका काम सुस्त देखिएको छ । २०७२ वैशाख १२ गते भूकम्प गएको पाँच वर्ष बिते पनि गुम्बा, विहार र स्तूपहरूको संरक्षण जीर्णोद्धार तथा पुनर्निर्माण कार्य...
राजधानीका यी क्षेत्रमा शुक्रबार र शनिबार विद्युत् काटिने
काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाटवितरीत ११ केभी लाइनमा नयाँ फिडर...
करणी कि बार्गेनिङ ?
विराटनगर - विराटनगर महानगरपालिका–४ की ३६ वर्षीया महिला आफू बलात्कृत भएको भन्दै २०७६ साल जेठ ३ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेली पुगिन्।
नेपाल–बंगलादेश बैंक कर्सिया शाखाका प्रमुख ४१ वर्षीय अमित बास्तोलाले बैंकबाट ऋण दिने...

























