एसईईकाे तत्काल परीक्षाफल प्रकाशित नहुने

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कारोना विपद् व्यवस्थापन समिति सीसीएमसी ले निर्देशन दिएपछि मात्रै एसईई परीक्षाको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले केही गल्ती सच्याउनुपर्ने भएकाले ढिलो भएको जनाए तापनि मुख्य विषय...

जनप्रतिनिधि लगायत सबै कोरोनाको चपेटामा

काठमाडौं - वीरगन्जमा पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ । जिल्लामा सांसद, पत्रकार, जनप्रतिनिधि, नगर प्रमुख,सुरक्षा निकाय लगायत सबैमा संक्रमण देखिएको छ। पर्सामा अझै एकसय भन्दा बढी सकृय संक्रमित उपचारमा रहेका छन् । स्थानीय सरकार...

स्वदेश फर्किए १२७८ नेपाली

काठमाडौं - विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा बुधबार १ हजार २ सय ७८ जनालाई फिर्ता ल्याएको छ भने ५ वटा शव पनि नेपाल ल्याइएको छ । बुधबार बिहानदेखि साँझसम्ममा ८ वटा उडानमा ती...

प्रहरी कार्यालयमा थप सावधानी अपनायाे

काठमाडौं  - कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रहरी कार्यालयमा थप सावधानी अपनाउन थालिएको छ। यसका लागि प्रहरी प्रधान कार्यालयले मेस र ड्युटी तालिका परिवर्तन गरेको छ। कार्यालयभन्दा बाहिरी क्षेत्रको सुरक्षामा खटिने प्रहरीलाई एकहप्ता लगातार...

विद्यालय नखुले पनि सिकाइ निरन्तर

काठमाडौं -  कोरोना भाइरस सङ्क्रमण बढेर तत्काल विद्यालय खुल्न सक्ने अवस्था नदेखिए पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ । हतारिएर विद्यालयमा बालबालिका बोलाउनुभन्दा सिकाइ निरन्तर गरेर उनीहरूको क्षमता तथा दक्षता अभिवृद्धि गर्नु...

पाँच कर्मचारीको संक्रमण भएकाे मोरङ अटो वर्कसपले लुकायो

काठमाडौं - काठमाडौंको त्रिपुरेश्वरस्थित मोरङ अटो वर्कसपमा कार्यरत सात कर्मचारीमा कोरोना भाइरस संक्रमण देखियो– तर दैनिक ५० भन्दा बढी संक्रमित हुने काठमाडौंका लागि यो समाचार थिएन । समाचार के थियो भने– वर्कसपले यो खबर...

 अबदेखि सडक कर विद्युतीय प्रणालीबाट उठाइने

काठमाडौं - सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै...

सचिवालय बैठक बोलाउनेमा सहमति हुन सकेन

काठमाडौं -  पार्टीको विवाद अन्त्य गर्नेगरी जारी नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सकिएको छ । वार्तामा दुई अध्यक्ष आफ्नै अडानमा रहनुभएपछि आज पनि सहमति बन्न नसकेको वार्तामा सहभागी नेताले...

उपत्यकाका अस्पताल भरिए, संक्रमित घरमै

काठमाडौं - इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कर्मचारीले मंगलबार संक्रमण पुष्टि भएका काठमाडौंका एक युवालाई फोन गरे । संक्रमित बसेको ठाउँ पत्ता लगाए । स्वास्थ्य अवस्था बुझे । अनि उनलाई कोरोना पोजिटिभ भएको जानकारी पनि गराए । तर...

उपभोक्ताको भान्सामा तरकारी महँगियो

काठमाडौं - तरकारीको भाउ महँगो भएसँगै आम उपभोक्ताको भान्सा पनि महँगिएकोे छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको...

RECENT POSTS

HOT NEWS