औषधि नै नखाई ७४ लाखको बिल
काठमाडौं - सरकारले गत फागुन ४ मा चीनको वुहानबाट १ सय ७५ जनालाई उद्धार गर्यो । उनीहरूलाई विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो । सरकारले उनीहरूको खानासहितको व्यवस्थापन जिम्मा नेपाली सेनालाई दिएको थियो...
उपत्यकामा बहाना बनाएर छिर्नेहरूको भीड बढ्यो
काठमाडाैं - सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो...
अलपत्र अवस्थामा सिक्का बनाउने मेसिन
काठमाडौं – धरहरा निर्माणसँगै सुन्धारास्थित टक्सारका सिक्का बनाउने मेसिन अलपत्र परेका छन् । ऐतिहासिक महावका ती मेसिनमा घाम र पानीले क्षति पु¥याउँदै लगेको छ । धरहरा निर्माणसँगै नेपाल राष्ट्र बैङ्क टक्सार महाशाखालाई बबरमहलस्थित नेपाल...
कोरोना खर्चमा डेढ अर्ब तलमाथि
काठमाडौं - कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन खर्च विवरणमा झन्डै डेढ अर्ब रुपैयाँ तलमाथि परेको देखिएको छ। सरकारले कोरोना भाइरस संक्रमण ९कोभिड–१९० रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा आठ अर्ब ३९ करोड ११ लाख...
पानी नबग्ने कुलोमा करोडौँ रूपियाँ बग्दै ! कार्यकर्ता बनाउने, नेता भुक्तानीको दबाब दिने
काठमाडौं - सिँचाइ कुलोमा पानी बग्नुपर्ने हो तर पानी बग्ने स्तरको कुलो नबन्दा बैतडीका ३० वटा कुलोमा राज्यको करोडौँ रुपियाँ बग्ने भएको भएको छ ।
नेताले भनेका ठाउँमा कार्यकर्ताले टालटुले कुलो बनाएर भुक्तानी लिन सिँचाइ...
सरकारको आधिकारिक पोर्टलमा पुरानै नक्सा
काठमाडौं- नेपाल सरकारको आधिकारिक पोर्टलमा पुरानै नक्सा राखिएको छ। नेपाल सरकारले नयाँ नक्सा जारी गरेको महिना दिन हुन लाग्दा पनि आधिकारिक पोर्टलमा लिम्पियाधुरासहित नक्सा राखिएको छैन।
आधिकारिक पोर्टलमा प्रवेश गर्दा सबैभन्दा पहिले नक्सा नै आउँछ।...
विवाहित छोरीले अपुताली हक लिन पाउने
काठमाडौं - कुनै पनि विवाहित छोरी हुँदाहुँदै सौतेनी छोराले हकवाला अपुताली सम्पत्ति हक लिन नपाइने सर्वोच्च अदालतले ठहर गरेको छ । नवलपरासी रुपौलियाको एक अपुताली सम्पत्ति विवादसम्बन्धी मुद्दामा तत्कालीन पुनरावेदन अदालत बुटवलको फैसला उल्टाउँदै...
सेताे मछिन्द्रनाथका पुजारी दुई महिनादेखि पाटीमा
ललितपुर - लकडाउनका कारण नेपालको सबैभन्दा लामो मच्छिन्द्रनाथको जात्रा प्रभावित बनेको छ। मच्छिन्द्र बहालस्थित गुठी संस्थानको प्रांगणमा वैशाख १२ गतेदेखि दुई पुजारी पार्टीमै बसेका छन्। जात्रा निरन्तर सञ्चालनमा आएको भए सिठी नःख ९जेठ १५०...
विदेशमा रोकिएका शव ल्याउने तयारी
काठमाडौं - सरकारले कोभिड १९ का कारण स्वदेश र विदेशमा अन्तर्राष्ट्रिय उडान बन्द भएका बेला विदेशमा रोकिएका शव ल्याउने निर्णय गरेको छ ।
सरकारले विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई ल्याउन चार्टर्ड उडान गरेका बेला विभिन्न...
कोरोना नियन्त्रण गर्न सेना परिचालन
काठमाडौं - प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन्।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक गतिविधि, सरकार सञ्चालन...

























