विदेशमा रहेका नेपाली श्रमिक फर्काउने गृहकार्य अन्तिम चरणमा
काठमाडौं - सरकारले कोभिड–१९ को अप्ठ्यारो परिस्थितिका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश ल्याउने तयारी गरेको छ ।
सरकारले ‘नेपाल आउने नागरिकलाई ल्याउनेसम्बन्धी आदेश–२०७७’ अनुसार कार्यदेश बनाएर ल्याउन तयारी थालेको हो ।...
२५ प्रतिशत मात्र दूध बिक्री
काठमाडौं - सरकारले ‘नियमित दूध सेवन गरौँ, रोग प्रतिरोधात्मक क्षमता बढाऔँ’ भन्ने मूल नाराका साथ दसौँ अन्तर्राष्ट्रिय विश्व दूध दिवस मनाइरहेको छ ।
विश्व दूध दिवस १ जुन २००१ बाट विश्व खाद्य सङ्गठनले मनाउन सुरु...
२० भन्दा बढी कार्यालय र निकायमा कार्यरत कर्मचारीको अतिरिक्त भत्ता कटौती
काठमाडौं - सरकारी अनुदान प्राप्त गर्ने २० भन्दा बढी कार्यालय र निकायमा कार्यरत कर्मचारीलाई सरकारले अतिरिक्त भत्ता दिँदै आएको थियो । प्रोत्साहन, बैठक, अतिरिक्त समय, खाना तथा खाजा, जोखिमलगायतका सबै प्रकारका भत्ता कटौतीमा परेका...
प्रधानमन्त्री रोजगार कार्यक्रममा दोब्बर बजेट
काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७र०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि चालू आर्थिक वर्षकोभन्दा दोब्बर बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई...
हरेक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग
काठमाडौं – सरकारले हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग पुग्ने गरी सडक निर्माण अगाडि बढाइने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेटमा आगामी आर्थिक वर्षभित्र सबै जिल्ला सदरमुकामलाई राष्ट्रिय...
चिया र पाम तेलपछि अलैँची निर्यातमा भारतीय अवरोध
ताप्लेजुङ – चिया र पाम तेलपछि भारतले नेपालमा उत्पादित अलैँची आयातमा पनि अवरोध गरेको छ । अलैँची निर्यात हुने एक मात्र नाका झापाको काँकडभिट्टाबाट दुई महिनायता अलैँची निकासी ठप्प छ । कृषिजन्य उत्पादन आयात–निर्यातमा...
गणतन्त्र १३ वर्षमा प्रवेश, फेरिएन जनताको अवस्था
काठमाडौं - संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्ष पुरानो राजतन्त्रलाई बिदा गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा ग(यो। उक्त घोषणाले आसन मात्र होइन, देशको शासन नै...
ऐनको त्रुटि सच्याउन सरकारको ध्यानाकर्षण
काठमाडौं - प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले ६० वर्षभन्दा कम उमेरका एकल, असहाय र अपाङ्गता भएका महिलाले पाउँदै आएको भत्ता कटौती गर्ने सामाजिक सुरक्षा ऐनको मौजुदा व्यवस्था संशोधनका लागि सरकारको ध्यानाकर्षण...
विदेशमा रहेका नौ लाख नेपाली ल्याउने तयारी
काठमाडौं - कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ ।
यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद्...
कोरोना खोपको आशा : नौवटा खोप परीक्षणको तेस्रो चरणमा
काठमाडौं - कोरोनाभाइरसका निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ । प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन । नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । हाल...

























