बेलायतसँग श्रम सम्झौता गरी नेपाली नर्स पठाइने

नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको छ । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको हो । काम, पारिश्रमिक तथा सेवारसुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने...

खोप लगाएकामा कोरोनाको असर कम

काठमाडौं । खोप लिए पनि कोरोना संक्रमण हुन्छ। तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विश्व स्वास्थ्य संगठनले पहिला नै निर्देशन गरेको यो विषय नेपालमा अहिलेका संक्रमितहरूमा समेत...

गौतम बुद्ध क्रिकेट रङ्गशाला बेवारिसे

भरतपुर । गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, “रङ्गशाला बन्छ वा बन्दैन?” मुटु र मधुमेहको समस्याबाट ग्रसित भरतपुर–२, आँपटारी निवासी हरिमायाले औषधिका लागि जोहो गरेर...

अध्ययनबिनै पोखरा मनपाले सेती नदीको रामघाट खण्डबाट ढुंगा, गिटी र बालुवा निकाल्न ठेक्का दिने

काठमाडौं । पर्याप्त अध्ययनबिनै पोखरा महानगरपालिकाले पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाट खण्डबाट ढुंगा, गिटी र बालुवा निकाल्न निजी क्षेत्रलाई ठेक्का दिने तयारी गरिरहेको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र...

दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ सिफारिस

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि गरी ८६ रुपियाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण...

उपत्यकामा गुड्ने सार्वजनिक यातायातले स्वास्थ्य मापदण्ड पालना गरेन

काठमाडौं । कोभिड–१९ को तेस्रो लहर अहिले नेपालमा देखिइसकेको छ। तर, काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक यातायातमा भने न्यूनतम स्वास्थ्य मापदण्ड फिटिक्कै पालना भएको देखिँदैन। सरकारले मंगलबारदेखि माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीलाई हिउँदे बिदा दिने घोषणा गरिसकेको...

उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ । कोभिड–१९...

दैनिक उपभोग्य वस्तुको मारमा उपभोक्ता

काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बजारमा दैनिक उपभोग्य वस्तुको उच्च मूल्य वृद्धि भएको छ । इन्धनदेखि हरियो तरकारी तथा फलफूल, खाद्यवस्तुलगायतमा भएको मूल्य वृद्धिले सबैभन्दा बढी निम्न तथा मध्यमवर्गीय उपभोक्ता मारमा परेका छन्...

राष्ट्रिय प्रजातन्त्र पार्टी तीन धारमा

काठमाडौं । एकता महाधिवेशन गरेको एक महिना बित्दानबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र तीन धार देखापरेको छ। मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको राप्रपाका नेतामा राजतन्त्र र राजालाई हेर्ने विषयमा मतभेद देखिएको हो। अध्यक्ष राजेन्द्र...

कोभिडसम्बन्धी विधयेक संसद्मै अड्कियो

काठमाडौं । विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमणबाट नेपाल पनि प्रभावित हुँदै आएको छ। कोभिडको नयाँनयाँ भेरिन्टहरू आइरहँदा यहाँ पटकपटक लकडाउन गर्नुपरेको छ। जनताको जीउज्यानको सुरक्षाका लागि कोभिडसम्बन्धी स्थायी कानुनको आवश्यकता देखिए पनि...

RECENT POSTS

HOT NEWS