फास्ट ट्र्याकमा सुनुवाइ गर्न टाइम कार्ड
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दा शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी ९ असारदेखि नियमित सुनुवाइ गर्नेगरी संसद् विघटनसम्बन्धी पक्ष र विपक्षमा...
गोरखाका पाँच पालिकालाई सम्भव नेपालद्वारा एम्बुलेन्स उपहार
काठमाडौं । गोरखाका चार गाउँपालिका र एक नगरपालिकालाई सम्भव नेपाल नामक सामाजिक संस्थाले छवटा एम्बुलेन्स प्रदान गरेको छ।
बुधवार गोरखा नगरपालिका कार्यालयमा आयोजित एक समारोहका बीच नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र सम्भव नेपालका...
दैनिक जनजीवनमा नकारात्मक प्रभाव
काठमाडौं । महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएलगत्तै जनताको जनस्वास्थ्यमा केही सुधार देखिए पनि जनजीविकाका समस्या केही बढी कठिन हुँदै गएका छन् । यातायात सुचारु हुन नसक्दा त्यसले दैनिक जनजीवनमा नकारात्मक प्रभाव पार्न थालेको...
सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने
काठमाडौं । जनता समाजवादी पार्टी नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ।
प्रदेश २ सरकारको सत्ता साझेदारीमा नेपाली कांग्रेससहित माओवादी केन्द्रलाई सहभागी गराउने भनिए पनि मन्त्रालय भागबण्डामा कुरा नमिल्दा सरकारमा सहभागी भएको प्रदेशसभा...
नेतृत्व महामारीबीच तेस्रो पटक परिवर्तन
काठमाडौं । कोरोना भाइरस गत सय वर्षयताको सबैभन्दा ठूलो महामारी बनेको छ। सन् १९१८ देखि १९२० सम्म विश्वमा फैलिएको स्पेनिस फ्लु ५० करोड मानिसमा संक्रमण भएको थियो भने ५ करोडभन्दा बढीको ज्यान लिएको थियो।...
नेपाललाई कोभिड–१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन बेलायतकाे सांसदमा दबाब
काठमाडौं । नेपाललाई कोभिड–१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन बेलायतका सांसदहरूले विदेशमन्त्री डोमिनिक रावलाई दबाब दिएका छन् । केही हप्ताअघि पनि सांसदहरूले बेलायतको संसद्मै नेपाललाई खोप सहायताका लागि आवाज उठाएका थिए ।
त्यसपछि पनि कुनै पहल...
बैंकहरूको कर्जा लगानीमा असर
काठमाडौं । दोस्रो लहरको कोरोना महामारीले बैंकहरूको कर्जा लगानीमा असर पुगेको छ। दोस्रो लहरको महामारी सुरु हुँदा त्यति धेरै असर नपरेजस्तो देखिए पनि अहिले आएर समस्या देखिन थालेको पाइएको छ।
नेपाल बैंकर्स संघका अनुसार जेठ...
चीन तर्फ उडान हुन सकेन
काठमाडौं । सरकारले चीनका लागि उडान गर्न अनुमति दिने निर्णय गरेको एक साता बिते पनि चीनले भने उडान गर्न अनुमति माग गरेको छैन । एक साता अघि नागरिक उडड्यन प्राधिकरणले उडान गर्न कुनै एउटा...
उपत्यकाका महानगरले तोके खोप केन्द्र कुन वडामा कहाँ छन केन्द्र, सम्पर्क नम्बर सहित
काठमाडाैं । कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा (डोज) का लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले आफ्नो सबै वडामा खोप केन्द्र तोेकेको छ ।
काठमाडौं महानगरपालिकाले ३२...
जेठभित्रै एसईई आन्तरिक मूल्याङ्कनको कार्यविधि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बनाउन बोर्ड...

























