नेपालले ५० लाख डोज खोप खरिद गर्न असम्भव
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल सेरम इन्स्टिच्युटसँग ५० लाख डोज खोप खरिद गर्न सम्भव नभएको जनाएको छ । नेपालले खरिद गरेको १० लाख डोज भने क्षमता विस्तार भएपछि दिने कम्पनीले जनाएको छ...
डब्ल्युएचओले चिनियाँ खोपलाई कोभिड १९ बिरुद्ध आपातकालीन प्रयोगको अनुमति दियाे
काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले चिनियाँ खोप सिनोफार्मलाई कोभिड १९ बिरुद्ध आपातकालीन प्रयोगको अनुमति दिएको छ । पश्चिमा राष्ट्र बाहेक विश्व स्वास्थ्य संगठनले प्रयोगको अनुमति दिएको यो पहिलो खोप हो । उक्त खोपको प्रयोग...
उपत्यकाका ठूला अस्पतालमै शुल्कमा अनियमितता
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गर्ने क्रममा शुल्कमा अनियमितता भएको जनाएको छ । पछिल्लो पटक अस्पतालमा शय्याको अभाव र मुल्यको अनियमिततालगायत विषयमा विभागमा आएका...
जसपामा ओली सरकार ढाल्नुपर्छ भन्ने बहुमतमा
काठमाडौं । जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय...
स्थानीय तह अक्सिजन उत्पादन गर्न अग्रसर
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेकालाई अत्यावश्यक पर्ने अक्सिजनको अभाव भइरहेका बेला स्थानीय तह आफैले अक्सिजन उत्पादन गर्न अग्रसर हुन थालेका छन् ।
अक्सिजनको अभावमा कतिपय अस्पतालमा बिरामी छटपटाइरहेको र कतिको ज्यानै जान...
बहराइनका राजकुमार मोहम्मद सगरमाथाकाे चुचुरोतर्फ
काठमाडौं । यस वर्षको पर्वतारोहणका भीआइपी आरोही बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाको टोली सगरमाथा आरोहणका लागि चुचुरोतर्फ लागेका छन् । राजकुमार खलिफा सहित दुई दर्जन आरोही विहीबार राती चुचुरोतर्फ बाटो लागेका हुन् ।
वैशाख २८...
एमालेकाे विवाद मिलाउन नेताहरू दौडधुपमा
काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका छन्। बुधबार उपप्रधानमन्त्री...
यो वर्ष करिब १७ खर्बको बजेट ल्याउने, कर्मचारीको तलब बढ्ने
काठमाडौं । अर्थ मन्त्रालयले बजेटको तयारीलाई तिव्र बनाएको छ । यो वर्ष करिब १७ खर्बको बजेट ल्याउने सरकारको तयारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओली मध्यवधी निर्वाचनको तयारीमा रहेकाले केही लोकप्रिय कार्यक्रम ल्याउन लागिएको छ...
कर भुक्तानीकाे म्याद थप्न चर्को दबाब
काठमाडौं । जारी निषेधाज्ञा र उद्योग र प्रतिष्ठानमा कार्यरत कर्मचारी बिरामी परेको कारण देखाउँदै निजीक्षेत्रले करको विवरण बुझाउन र कर तिर्ने समयावधि बढाउन सरकारलाई चर्को दबाब दिए पनि यसबारे निर्णय गर्न सरकारले चासो देखाएको...
लघुबीमा कम्पनी खोल्ने तयारीमा
काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी खोल्न दिने तयारी थालेको छ । लघुबीमा कम्पनी स्थापनाको विषयमा अध्ययन गरेपछि त्यस्तो कम्पनी स्थापना गर्न दिने समितिको योजना छ ।
बीमा समितिका एक उच्च अधिकारीले लघुबीमा कम्पनी स्थापना...

























