एमाले महाधिवेशनबाट के अपेक्षा गर्ने ?

काठमाडौं / एमालेको ११ औं महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुँदै छ । मंसिर २७ देखि २९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धा गर्ने तयारीमा छन् । तेस्रो पटक...

एमाले महाधिवेशनले विभाजनको जग बनाउँदै !

काठमाडौं / एमालेको ११औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र आन्तरिक द्वन्द्व बढ्दै गएको छ । महाधिवेशनको तयारीका क्रममा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीचको टकरावले पार्टीभित्र विभाजन जग बनाउँदै गएको हो । विशेषगरी, महाधिवेशन प्रतिनिधि छनोट...

अन्तरिम सरकार र दुर्गा प्रसाईंबीच दश बुँदे सहमति

काठमाडौं / अन्तरिम सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच दश बुँदे सहमति भएको छ । सरकार र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबीच शनिबार बालुवाटारमा भएको सहमतिपछि महाअभियानले...

नख्खु जेल प्रकरणमा आयोग बोल्यो !

काठमाडौं / जेनजी आन्दोलनताका रास्वपा सभापति रवि लामिछाने नख्खु जेलबाट बाहिर निस्केको प्रकरणमा सरकारले गठन गरेको जाँचबुझ आयोग बोलेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेलर नै नेता बोलाएर त्यतिबेला रविलाई जिम्मा लगाएको पाइएको...

ओलीले केन्द्रमा लगाएको डढेलो प्रदेशमा पुग्यो !

काठमाडौं / मुख्यमन्त्री नियुक्तिको विषयले मधेस प्रदेशको राजनीतिमा अस्थिरता फैलिएको छ । निवर्तमान मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाउन अपनाएको प्रक्रिया र स्थानका कारण मधेसमा विपक्षी दलहरु विरोध प्रदर्शनमा उत्रिएका...

RECENT POSTS

HOT NEWS