LIVE: प्रतिनिधिसभा बैठक जारी

काठमाडौं। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बिहानबाट सुरु भएको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव...

चैत मसान्तसम्म सदस्यता नवीकरण गर्न एस पार्टीकाेआह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने सबैलाई यही चैत मसान्तसम्म सदस्यता नवीकरण गर्न आह्वान गरेको छ । आगामी जेठमा हुने महाधिवेशनमा प्रतिनिधि चयन गर्न पार्टी मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी,...

स्थानीय तहमा जाने अनुदान रकम निक्षेपमा गणना गर्न नपाउने

काठमाडौं । वाणिज्य बैंकहरुले स्थानीय तहमा जाने अनुदान रकम निक्षेपमा गणना गर्न नपाउने भएका छन्। अर्थ मन्त्रालयले स्थानीय तहमा जाने अनुदानको रकम बैंकलाई निक्षेपमा गणना गर्न नदिने निर्णय गरेको हो। अर्थमन्त्री वर्षमान पुनले गरेको निर्णय कार्यान्वयनका...

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु हुँदैन : माकुने

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने तर्क गरेका छन्। मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन्। उनले पैसा...

समाजवाद जन्माउने जनता हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ। ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माआवादी केन्द्र) का अध्यक्ष...

बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने

काठमाडौं ।  अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका छन्। नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा...

नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने

काठमाडौं । समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिलेका असन्तुष्टिहरुलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने जनाएका छन्। मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले गणतन्त्रबाट विभिन्न उपलब्धि...

बिमस्टेक बडा पत्रको प्रावधानमाथि छलफल

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास (बिमस्टेक) बडा पत्रको प्रावधानमाथि छलफल सुरु भएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा बिमस्टेकको बडा पत्र संसद्‌बाट अनुमोदन गर्नुपर्ने भएकाले सो सम्बन्धमा छलफल सुरु...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले आज प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनको लागि सूचना दर्ता गराएका हुन् । २२ गते दिउँसो ३ बजे...

नाउपामा दुई प्रदेशका अध्यक्ष पार्टीबाट निष्कासित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् । अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेको पत्र...

RECENT POSTS

HOT NEWS