बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी स्वदेश फर्किए
काठमाडौं । अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी स्वदेश फर्किएकी छिन्।
शुक्रबार ४:२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश...
सहकारी ठग प्रमाणित गरेर देखाउन कांग्रेसलाई रवि लामिछानेकाे चुनौती
काठमाडौं । गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सहकारीको ठग प्रमाणित गरेर देखाउन नेपाली कांग्रेसलाई चुनौती दिएका छन्।
उनले शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै सूर्यदर्शन सहकारीको ठगीमा आफ्नो संलग्नता...
फागुपर्व धार्मिक र सांस्कृतिक पर्व : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हिमाल, पहाड र तराईमा हर्षोल्लासका साथ मनाइने होलीपर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको जनाएका छन् ।
फागु पर्वका अवसरमा आज शुभकामना सन्देश जारी...
एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ। बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ।
बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ। बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल...
फागुपूर्णिमाले समुदायलाई एकतावद्ध बनाउछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
होलीपर्वका अवसरमा...
गुणस्तरीय शिक्षा प्रदान सही दिशातर्फउन्मुख गराउने
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएमा उनीहरुले समाजलाई सही दिशातर्फउन्मुख गराउने जनाएका छन्।
आज यहाँ आयोजित नारदमुनि–पवित्र लुइँटेल स्मृति कोषद्वारा आयोजित ‘झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार’ वितरण समारोहमा...
शैक्षिक कार्यतालिकालाई प्रभावकारी तवरले कार्यान्वयन गर्न प्रमकाे निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक कार्यतालिकालाई प्रभावकारी तवरले कार्यान्वयन गर्न निर्देशन दिएका छन्। चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वार्षिक शैक्षिक कार्यतालिका तयारी र कार्यान्वयनमा आयोगले दिएको...
माओवादी केन्द्रबिच एकता आवश्यक : विप्लव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्दले माओवादी केन्द्रबिच एकता आवश्यक रहेको विषयमा छलफल भइरहेको बताएका छन् । छलफल सकारात्मक भएको उनले जानकारी दिए । यद्यपि अहिले नितान्त मोर्चाको...
गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने जनाएका छन् ।
चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण...
कांग्रेससँग किन रिसाए प्रचण्ड ? कारण खोज्दै देउवा !
काठमाडौं / गत वर्ष पुस १० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको सरकारमा एमालेको साथ थियो । त्यतिबेला सत्ता गठबन्धनमा एमाले र माओवादीसँगै रास्वपा, राप्रपालगायत दल थिए । तर, राष्ट्रपति चुनावमा भने प्रचण्डले...

























