वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष

काठमाडौं । नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बीच सशस्त्र सङ्घर्ष अन्त्यका लागि वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष भएको छ। नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट...

सरकारले तिकटक बन्द गरेर स्वतन्त्रता कुण्ठित गरेकाे भिन्दै खेद व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय गरेको भन्दै खेद व्यक्त गरेका छन् । सरकारले आज सोमबार टिकटक बन्द गर्ने निर्णय गरेको थियो । नेता...

सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध गलत : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध गलत भएको बताएका छन् । प्रजातन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्नेहरुबाट टिकटक बन्द हुनु अनसचित हुने भन्दै उनले फेसबुकमा लेखेका छन्,...

नेपालमा आर्थिक वृद्धिदर सकारात्मक रुपमा अघि बढेकाे छ : प्रम

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा आर्थिक वृद्धिदर सकारात्मक रुपमा अघि बढेको बताएका छन् । शनिवार कीर्तिपुरमा गरिएको पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले आर्थिक समृद्धिका लागि सरकारले लगातार प्रयत्न गरेको...

प्रम प्रचण्ड दुबईमा हुने कोप–२८ सम्मेलनमा सहभागी हुने

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने तयारी गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन आगामी मंसिर १४ देखि २६...

सर्वदलीय टोलीले ६ बुँदे ध्यानाकर्षण-पत्र प्रधानमन्त्रीलाई बुझायो

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण-पत्र बुझाएको छ। बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आएको सर्वदलीय टोलीले ६ बुँदे ध्यानाकर्षण-पत्र बुझाएको हो। ध्यानाकर्षण पत्रमा प्रदेश प्रहरीको सम्बन्धमा, संघीय निजामती सेवा ऐनको...

भूकम्प पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन आग्रह

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई...

आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालस्थित दूतावास बन्द गर्ने

काठमाडौं । उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक...

अश्लील हर्कत गरेर विवादित बनेकी नेतृ शान्ती निलम्बन

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा अश्लील हर्कत गरेर विवादित बनेकी नेतृ शान्ती बराललाई नेकपा माओवादी केन्द्रले निलम्बन गरेको छ । शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै पार्टीको सैनामैना नगर समितिले उनलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको...

कांग्रेसको महासमिति बैठक मंसिरमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो। बैठक पुसको १६ गतेबाट १९ गतेसम्म सञ्चालन हुने कांग्रेस नेता मिनबहादुर विश्वकर्माले जनाए । उनले यसअघि...

RECENT POSTS

HOT NEWS