प्रधानमन्त्रीलाई आइएमई ग्रुपद्वारा १ करोड ५० लाख रुपौँयाको चेक हस्तान्तरण
काठमाडौं । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा गरेको एक करोड ५० लाख रुपौँयाको चेक मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन्।
अध्यक्ष...
माकुनेकाे पार्टीद्वारा प्रधानमन्त्रीलाई २५ लाखको चेक हस्तातरण
काठमाडौं । भूकम्प पीडितको सहयोगका लागि नेकपा एकीकृत समाजवादीले २५ लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तातरण गरेकाे छ ।
मंगलबार एकीकृत समाजवादीको प्रतिनिधि मण्डलले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर चेक हस्तातरण गरेकाे छ ।
२०८० कात्तिक १७...
राहत वितरणमा एकरूपता अपनाउन रास्वपाको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जाजरकोट भूकम्पका पीडितलाई राहत वितरणमा एकरूपता अपनाउन सरकारको ध्यानाकर्षण गराएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर रास्वपाले ६ बुँदे ध्यानाकर्षण गराएको हो ।
रास्वपाले राहत सामग्री वितरणमा सडक...
कीर्तिपुर नगरपालिकालाई १९ बुँदै ज्ञापनपत्र
कीर्तिपुर, कात्तिक २० गते । समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले विकासमुखी, जनमुखी, प्रभावकारीे कार्यसम्पादनको माग गर्दै कीर्तिपुर नगरपालिकालाई १९ बुँदै ज्ञापनपत्र बुझाएको छ ।
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीलाई सोमबार एक कार्यक्रमकाबीच मोर्चाको अनुगमन समितिका...
२ दिने रास्वपाको बैठक नहुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसमा गर्न लागेको केन्द्रीय समिति र संसदीय दलको बैठक स्थगित गरेको छ ।
पार्टी संयन्त्र भूकम्प पीडितको उद्धार र राहतमा संलग्न रहेकाले बैठक स्थगति गरिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए...
एकीकृत समाजवादीले महाधिवेशन काठमाडौंमा
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन १४ देखि १८ माघसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
यसअघि नै महाधिवेशनको मिति तय गरेको भए पनि स्थान तोकिएको थिएन । सोमबार बिहान बसेको पार्टी सचिवालय बैठकले...
देशविदेशबाट राहत आए पनि भूकम्प पीडितको हातमा पुग्न नसकेको गुनासाे
काठमाडौं । रास्वपा सांसद डा. तोसिमा कार्कीले भूकम्प प्रभावितका लागि देशविदेशबाट राहत आए पनि पीडितको हातमा पुग्न नसकेको बताएकी छन् । शुक्रबार जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएलगत्तै राहत र उद्धारका लागि प्रभावित क्षेत्र पुगेकी...
राष्ट्रपति पौडेलद्वारा नेपालमा लगानी गर्न लागि आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् ।
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा...
राप्रपाले जाजरकोट भूकम्प पीडितका लागि २५ लाख सहयाेग गर्ने
काठमाडौं । जाजरकोट भूकम्पका पीडितको राहत तथा पुनर्स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ ।
आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको १ महिनाको तलब...
कांग्रेस महासमिति बैठक दुई साता पछि सर्यो
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ ।
आज आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।
यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको...






















