नेपाल-चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले...

प्रधानमन्त्री ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान

बेइजिङ । छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ...

प्रधानमन्त्रीप्रचण्ड र उनका चिनियाँ समकक्षी छ्याङबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएको छ । स्थानीय समय अनुसार बिहान ११ बजे ग्रेट हल अफ द पिपुलमा भेटवार्टा भएको हो...

कांग्रेस स्पष्ट भएमात्रै राजनीतिक स्थिरतामा देश अगाडि बढ्ने

​नेपाली कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेले राजनीतिक अस्थिरताले नागरिकमा निराशा र आक्रोश बढेको भन्दै कांग्रेसले निकास दिनुपर्ने बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै घिमिरले मुद्दामा कांग्रेस स्पष्ट भएमात्रै राजनीतिक स्थिरतामा देश अगाडि बढ्ने बताए...

आज बेइजिङमा प्रम प्रचण्डले चाइना–नेपाल विजनेस समिटलाई सम्बोधन गर्ने

काठमाडाैं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बेइजिङमा चाइना–नेपाल विजनेस समिटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शनिबार चीनको होङ्झाओ पुगेका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच उच्चस्तरीय वार्ता भएको...

जसपाले विदेशमा रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज (आइतबार) देखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । जसपा, नेपालका विभिन्न १८ वटा मुलुकमा गठन भएका नेपाली समाजका प्रतिनिधि जुम एपमार्फत...

चीनमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत

चीन । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार हाङ्जाउ विमानस्थलमा ओर्लिएका छन्। विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गरिएको छ। प्रधानमन्त्री प्रचण्डलाई चीनको खेलकुद सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक कमिटीका...

भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै भोलिबाट शिक्षकहरुको आन्दोलन फिर्ता हुने भएको छ । शुक्रबार गृहमन्त्रालयमा बसेको सरकार र शिक्षकहरुबीचको छलफलमा शिक्षकहरुका माग सम्बोधन गर्न सरकार सहमत भएपछि शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता गर्ने...

आज प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट सिधै चीन जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज न्युयोर्कबाट सिधै चीन जाने भएका छन्। चीनका समकक्षी ली क्वानको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज चीनको हाङझाव जान लागेका प्रचण्डको सचिवालयले जनाएको छ। उनको सचिवालयका अनुसार न्युयोर्कबाट स्थानीय समयअनुसार...

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति वाइडेनबिच आपसी हितका विषयमा कुराकानी

  काठमाडौं। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ । संक्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग...

RECENT POSTS

HOT NEWS