एमालेको प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते
काठमाडौ । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुनेभएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा...
एमालेको प्रथम बागमती प्रदेश अधिवेशन हुने
काठमाडौं । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुनेभएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा...
सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन्। अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक...
एमालेकाे नाममा गलत ढंगबाट लोगो प्रयोग गरेर एकाउण्ट खोल्नेहरूलाई सम्पर्कमा अनुरोध
काठमाडौं । नेकपा (एमाले) ले पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग...
कोलप्सीफेदीबाट ‘एमसीसी विरुद्ध मार्चपास अभियान’ सुरू
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले काठमाडौं कोलप्सीफेदीबाट ‘एमसीसी विरुद्ध मार्चपास अभियान’ सुरू गरेकाे छ । बिहिबार उक्त मार्चपास अभियानकाे उद्घाटन गर्दै नेकपाका स्थायी समिति सदस्य शिलु सी ले एमसीसी कार्यान्वयन हुन नदिने उद्घोष गर्दै लप्सीफेदीका...
‘कोशीमा सहमतीय सरकार निर्माणको प्रयास भइरहेको छ’
खोटाङ । कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेश सरकारमा राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेको बताएका छन् ।
प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा मन्त्री मेन्याङ्बोले कोशी...
माकेले नेसपासँग पार्टी एकता गर्न औपचारिक पत्र पठायाे
काठमाडौं । माओवादी केन्द्रले नेपाल समाजवादी पार्टी (नेसपा)सँग पार्टी एकता गर्न औपचारिक पत्र पठाएको छ।
भदौ २५ गते बसेको पदाधिकारी बैठकको निर्णयअनुसार ३० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देवप्रसाद गुरुङले संयुक्त रुपमा...
संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रिय एकता र समाजवादोन्मुख अर्थव्यवस्थाका लागि संविधानले महत्त्वपूर्ण दिशा...
राष्ट्रपति पौडेलबाट संविधान दिवसका अवसरमा ६७० जना कैदीको कैद माफी मिनाहा
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।
उहाँले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च...
सञ्चारमन्त्री शर्मासँग चिनियाँ प्रतिनिधिमण्डलको भेट
काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यान नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग शिष्टाचार भेटवार्ता गरेको छ ।
भेटवार्ताका क्रममा मन्त्री शर्माले...























