सुन प्रकरणको अन्तिम टुंगो सीआईबीले नै लगाउँछ : गृहमन्त्री
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सुन प्रकरणको अनुसन्धानको टुंगो सीआईबीले नै लगाउने जनाएका छन्।
आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बोलाएको शीर्ष नेताहरूको बैठकबाट बाहिरिने क्रममा...
समाजवादी मोर्चाको बैठक आज बस्दै
काठमाडौं । समाजवादी मोर्चाको बैठक आज(आइतबार) साँझ ६ बजे नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक बस्न सकेको थिएन...
एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्ने
काठमाडौँ, भदौ ३ गते । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न...
कागेश्वोरी मनोहरा एक वडामा वर पिपल वृहत बृक्षाराेपन सम्पन्न
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको जनबर्गिय संगठन नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन कागेश्वोरी मनोहरा १ नम्बर वडा कमिटीको ब्यवस्थापनको आयोजनमा आज वर पिपल उद्घयानको मन्चमा बृक्षारोपन सम्पन्न भयो।
कार्यक्रममा वर, पिपल, अम्बा, जकरण्दा,...
देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुनः प्रम प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएको बताएका छन्। मुलुकी संहिता दिवस, २०८० को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
‘‘देशमा सुशासनको प्रत्याभूति गर्ने...
प्रधानमन्त्रीले सभामुखलाई भने– सदनको अवरोध खुलाउन म पहल गर्छु, तपाईं पनि गर्नुस्
काठमाडौं । लामो समयदेखि अवरुद्ध संघीय संसद्को बैठक नियमित रूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सदनको व्यवधान...
केपी ओली पनि नीतिगत निर्णयमा फस्ने !
काठमाडौं । एकपछि अर्को भ्रष्टाचारको फाइल खोलिरहेको सरकारले अब झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना सम्बन्धी निर्णय छानबिन गर्ने भएको छ । २०७८ साल असारमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त निर्णय...
नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्रीप्रचण्डको मन्तब्य
काठमाडाैैं । नेपालको सबैभन्दा ठूलो सार्वजनिक संस्थान नेपाल विद्युत प्राधिकरणको ३८ औं वाषिकोत्सवमा प्रमुख अतिथिको रूपमा यस कार्यक्रमलाई सम्बोधन गर्न पाउँदा म खुसी छु । यस महत्वपूर्ण क्षणमा म नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका...
रास्वपा सभापति र राजदूत सोङबीच भेट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।
उहाँहरूबीच आज वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटवार्ता भएको हो। प्रतिनिधिसभा सदस्य एवं पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख...
विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताउनुभएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित विमानस्थलको सुरक्षा...























