बजेटमा सांसद विकास कोष कार्यक्रम राख्न कांग्रेस सांसदहरुको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले आगामी बजेटमा सांसद विकास कोष कार्यक्रम राख्न माग गरेका छन् । नेपाली कांग्रेसले आगामी बजेटबारे सल्लाह सुझाव लिन मंगलबार संसदीय दलको बैठक राखेको थियो । सो क्रममा बजेटमा सुझाव पेश...

एमालेका सांसद रिजालले आफ्नो पार्टीलाई पुरानो पार्टी नभनिदिन आग्रह

काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले आफ्नो पार्टीलाई पुरानो पार्टी नभनिदिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले पुरानो र नयाँ पार्टीको भाष्य बनाउन खोजिएको र एमालेलाई पुरानो पार्टीमा राखिएको भन्दै...

सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन्। जित सुनिश्चित भइसकेपछि मतगणास्थलमा पुगेका लामिछानेले पत्रकारसँगको कुराकानी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन्। ‘हामी सरकारमा जाने...

प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि स्वर्णिम वाग्लेलाई कांग्रेस उम्मेदवारले दिए बधाई

काठमाडौं ।  नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिएका छन्। आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि भट्टराईले वाग्लेलाई बधाई दिएका हुन्। कांग्रेसका भट्टराईले भने, ‘चुनावी यात्राका...

Yadav leading vote count in Bara-2

Bara, April 25: Vote count is underway for the by-election in constituency no 2 of Bara district. Chairman of Janata Samajbadi Party, Upendra Yadav, is leading the vote count till 7:00 am. Yadav has secured 10,199...

 रास्वपाका सभापति रवि लामिछानेले ४३ हजार मत कटाए

काठमाडाैं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन–२ मा जारी मतगणनामा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ४३ हजार मत कटाएका छन् । मतपरिणामअनुसार उनले ६० हजार मतगणना हुँदा उनले ४३ हजार १०१ मत प्राप्त...

सामाजिक सञ्जालबाट निर्वाचन खर्च विवरण सार्वजनिक गर्न सकिने

काठमाडौं ।  निर्वाचन आयोगले मंसिर ४ को  प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा भाग लिएका उम्मेदवारहरुलाई आफूले गरेको खर्च विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। यसका लागि उम्मेदवारहरुले सामाजिक सञ्जालबाट पनि सार्वजनिक गर्न सक्ने...

सिंहदरबारमा तीन ठूला दलका शीर्ष नेताबीच छलफल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ। सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयल जनाएको छ। छलफलमा दलका...

चितवन क्षेत्र नं. २ मा उपनिर्वाचनको मतगणना सुरु

काठमाडाैं ।  चितवन क्षेत्र नं. २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरु भएको छ । आज मध्यान्ह २ बजेदेखि चितवन उद्योग वाणिज्य संघको प्रदर्शनी केन्द्रमा मतगणना सुरु भएको हो । इच्छाकामना गाउँपालिका–१ र ३ को...

कर्णाली सरकारद्वारा एक सय दिनको प्रगति सार्वजनिक

कर्णाली । कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आइतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो । गत पुस २८...

RECENT POSTS

HOT NEWS