रिक्त प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन तीन दल सहमत
काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्षनेताहरूबीच सर्वाेच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा संवैधानिक परिषद्को बैठकबाट सिफारिस गर्ने सहमति भएको छ ।
लामो समेदेखि उक्त पद रिक्त रहेको छ । प्रमुख प्रतिपक्षी...
स्थानीय तहको मनोमानी : नियमविपरीत ६ अर्ब ७७ करोड अबन्डामा
काठमाडौं । स्थानीय तहले वार्षिक योजना बनाउने र बजेटसम्बन्धी कार्यमा विद्यमान ऐन र कानुन मिच्ने क्रम बढेको पाइएको छ । २ सय ७३ स्थानीय तहले ६ अर्ब ७७ करोड ५२ लाख ७७ हजार रुपैयाँ...
गृहको वर्ष २०७९ : सुराकी खर्च खारेजदेखि मिटरब्याज पीडितसँगको ऐतिहासिक सम्झौतासम्म
काठमाडौं । वर्ष २०७९ मा गृह मन्त्रालयअन्तर्गत केही महत्त्वपूर्ण कार्य सम्पन्न भएको छ । मुख्यगरी विसं २०७९ साल चुनावी वर्ष नै बन्न पुगेको छ । वैशाख ३० गते स्थानीय तहको निर्वाचन, मङ्सिर ४ मा...
तीन तहको सरकार खारेज हुनुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन
ताप्लेजुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले तीन तहको सरकार खारेज गर्नुपर्ने बताउनुभएको छ । सङ्घीयताको नाममा तीन तह आवश्यक नभएको बताउँदै लिङ्देनले नेपालजस्तो सानो देशले आर्थिक व्यवस्थापन धान्न नसक्ने हुँदा...
नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने बताएका छन् ।
आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि छलफल...
मन्त्रिपरिषद् विस्तार
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रचण्डले आठौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा परराष्ट्रमन्त्रीमा एनपी साउद चयन भएका छन् ।
साउदले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन माग
, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अदालतको आदेश, ऐन, कानुन र...
प्रतिनिधिसभामा प्रधानमन्त्री हराएको सूचना जारी
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना जारी गरेका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड हराएकाले संसद् बैठकमा नदेखिएकोले खोजी गरी बुझाउन अपिल गरेका छन्।
‘नागरिकताको...
नयाँ बर्ष २०८० को अवसरमा शुभकामना
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका लोकनारायण सुबेदी अध्यक्षले आफ्नो बर्तमान र भबिष्यका निम्ति संघर्षशील स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा नेपाल कम्युनिष्ट पार्टी नयाँ बर्ष २०८० को शुरुवात...
पुँजीवादी राज्यसत्ताको असफलताले सृजित संकट
वैधानिक सूदखोर र अवैधानिक सूदखोर नै नेपालको पुँजीवादका सुन्दरता साबित
काठमाडौं / लामो समयदेखिको पुँजीवादी राज्यसत्ताको चरित्रका कारण जनता कसरी पीडित छन् भन्ने एउटा दृश्य अहिले राजधानी काठमाडौंको सडकमा देख्न सकिन्छ । मिटरब्याजबाट पीडित र...
























