सरकार र मिटरब्याज पीडितबीच वार्ता
काठमाडौं । सरकारको वार्ता टोली र मिटरब्याज पीडितबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भएको छ ।
गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी दिलकुमार तामाङले वार्ता टोली र पीडितबीच बिहीबार छलफल गर्ने समय तय भए बमोजिम मन्त्रालयमा...
नेकपा एस पार्टीले तीन मन्त्रालय नपाएसम्म सरकारमा नजाने
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) तीन वटा मन्त्रालय नपाएसम्म सरकारमा नजाने भएको छ । आज बसेको पार्टीको आकश्मिक बैठकले तीन वटा मन्त्रालय नपाएसम्म सरकारमा नजाने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
‘हामीले तीन वटा...
नेकपा एसबाट उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन्।
अहिले एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पहिलो चरणको मन्त्रिपरिषद् विस्तारमा ज्वालालाई पठाउने निर्णय गरेको हो।
ज्वाला प्रधानमन्त्री...
वर्तमान सरकार पाँच वर्षसम्म टिक्ने : प्रम प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्मै टिक्ने जनाएका छन् ।
बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो जनाएका हुन् । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सरकार...
गठबन्धनका नेताहरुको बैठक स्थगित
काठमाडौं । गठबन्धनका नेताहरुको बैठक दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ ।
बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भइनसकेको जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।...
केन्द्र सरकार फेरिरहँदा काम गर्न अफ्ठेरो : मेयर बालेन्द्र शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकार फेरिरहँदा काम गर्न अफ्ठेरो भएको जनाएका छन् । न्यायीक समितिको राष्ट्रिय सम्मेलन् उद्घाटन अवसरमा बोल्दै साहले सरकार कम्तीमा केहि समय टिकिदिए काम गर्न सजिलो हुने...
मिटरब्याज पीडितको समस्या मधेश सरकारको दायित्व : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीबाट पीडितहरुको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका छन्।
मुख्यमन्त्री यादवले बुधबार बिहान विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितहरुको हरेक पाइलामा समर्थन रहेको बताउँदै यो समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्ने...
एमाले चौतर्फी हमलाकाबीच एक्लै लडिरहेको दाबी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई सिंहसँग तुलना गरेका छन्। मंगलबार पाल्पामा मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै उनले एमाले चौतर्फी हमलाकाबीच एक्लै लडिरहेको दाबी गरे।
उनले भने, ‘सिंह एक्लै हिँडछ। स्यालहरु...
सत्ता साझेदार दलहरूको बैठक जारी
काठमाडौं । मन्त्रालयको बाँडफाँट टुंग्याउन सत्ता साझेदार दलहरूको बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक हप्ता भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।
सत्ता साझेदार ११ दलमा मन्त्रालय र मन्त्रालयको संख्यामा...
पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० गते तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत पुस १० गते तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भए । उनले प्रधानमन्त्री पद सम्हालेको तीन महिना पूरा भइसकेको छ । यो...
























