एस पार्टीले मन्त्रालय टुंगिएपछि मात्रै मन्त्री बन्नेहरुको नाम टुंगो
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफूहरुले पाउने मन्त्रालय टुंगिएपछि मात्रै मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने भएको छ।
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले मन्त्रालय बाँडफाँडको अन्तिम टुंगो लाग्न बाँकी रहेकाले औपचारिक निर्णय नगरिएको पार्टी प्रवक्ता जगन्नाथ...
जसपा सरकारमा जाने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अशोक राईको नेतृत्वमा सरकारमा जाने भएको छ । पार्टी स्रोतले दिएको जानकारीअनुसार राई मन्त्री बन्ने फाइनल भइसकेको छ ।
पार्टीले दुई मन्त्रालय पाउने भएको छ । यस्तै, मधेस प्रदेश...
नेकपा एसका शीर्ष नेताहरू प्रम प्रचण्डसँग छलफल गर्न पुगे बालुवाटार
काठमाडौं । दस दलीय सत्ता गठबन्धनभित्र ठूला मन्त्रालय पाउन लुछाचुँडी भइरहेका बेला नेकपा एसका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन्।
पार्टीका सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता...
मधेस केन्द्रित चार साना राजनीतिक दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन
जनकपुरधाम । मधेस केन्द्रित चार साना राजनीतिक दलले लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेका छन्।
सोमबार पत्रकार सम्मेलन गर्दै तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीको मोर्चाले ११ बुँदे साझा...
फागुन १ गते जनयुद्ध दिवसका रुपमा बिदा दिने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग
काठमाडौं । ‘जनयुद्ध दिवस’ मनाउन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको छ।
द्वन्द्वपीडितहरुले फागुन १ गते जनयुद्ध दिवसका रुपमा बिदा दिने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गर्दै दिएको रिट...
मिटरब्याजी पीडित खुलामञ्चमा पस्न पाएन
काठमाडौं । काठमाडौं महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ । गत चैत २ गते महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरूले खुलामञ्चमा बसेर आफ्ना माग पुरा गर्न सरकारलाई दबाब दिने...
मन्त्री बनेपछि सोह्रश्राद्धको बाहुन जस्तो भयाे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्रश्राद्धको बाहुन जस्तो भएको बताएका छन् । उनले सांसद हुँदा मन्त्री बनेपछि ठूलाठूला काम मात्रै गर्नुपर्ने र फुर्सद मिल्ने अनुमान गरे पनि...
प्रधानमन्त्रीले अर्थ मन्त्रालय कांग्रेसलाई दिनेगरी ब्रिफिङ
काठमाडौं । सरकार विस्तार गर्ने तयारी भइरहेको बेला नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । बैठकमा पछिल्लो समयको राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।
मन्त्रिपरिषद् विस्तार हुँदा गृह र सञ्चार मन्त्रालय...
मिटरब्याजी पीडितहरुलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटे
काठमाडौं । ११ दिन हिँडेर महोत्तरीको बर्दीबासबाट काठमाडौ आइपुगेका मिटरब्याजी पीडितहरुलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटेका छन्। आफ्ना मागहरुको सुनुवाइका लागि सरकारको ध्यानाकर्षण गराउन भन्दै आइतबार साँझ काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई राउतले काठमाडौंको...
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री र सभामुखबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा, सोमबार बिहान भेटवार्ता भएको हो।
‘प्रतिनिधि सभा नियमावली मस्यौदा समिति २०७९ को प्रतिवेदन’मा सत्ता पक्षका...
























