सकेसम्म पार्टीगत, नभए मोर्चागत र कार्यगत एकतामा सबैको जोड
काठमाण्डौ । नेपाल कम्युिनष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीका बीच यही मंसीर १ गते सम्वाद डबली अनामनगरमा एकीकरणको घोषणा भयो । दुइ पार्टी बीच सम्पन्न भएको एकता कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोक...
दल दर्ताको क्रममा राष्ट्रिय परिवर्तन पार्टीले पायाे प्रमाणपत्र
काठमाडौं । राष्ट्रिय परिवर्तन पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । अध्यक्षमा राजेश पटेल रहेका छन् । पटेल गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् ।
यो पार्टीको चुनाव चिह्न बाँसुरी रहेको...
विदेशी सेनाको जहाज ओर्लिएकाे बारेमा सरकारले जवाफ दिएन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपालको राष्ट्रिय सुरक्षा अत्यन्त कमजोर बनेको जनाएका छन् । बुधबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रावलले तीन दिनअघि मात्र शक्तिशाली देशको सेनाको एक जहाज सयौँ टन...
निर्वाचन आयोगसँग मतदाता नामावली दर्ता अवधि थप गर्न माग
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले मतदाता नामावली दर्ता अवधि थप गर्न निर्वाचन आयोगसँग माग गरेका छन् ।
धेरै स्थानहरूमा लामो समय कुर्नु परेको तथा काम छिटो छरितो नभएको गुनासो आएको भन्दै पौडेलले...
नाउपासहित दल दर्ता हुनेकाे संख्या पाँच पुग्याे
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपाल निर्वाचन आयोगमा दर्ता भएपछि दलको संख्या पाँच पुगेको छ ।
कवीर सोप अध्यक्ष रहेको र चुनाव चिन्ह जाँतो रहेको पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको...
यी चार स्थानीय पालिकामा शोक बिदा
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको निधनमा रौतहट जिल्लाका चार स्थानीय पालिकाले शोक बिदा दिएको छ।
राजपुर नगरपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका र बौधीमाई नगरपालिकाले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै आइतबारका दिन नगरपालिकाभरि...
जेनजी विद्रोहपछि देश असाधारण परिस्थिति
ललितपुर । नेपाली कांग्रेसका नेताहरूले भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि देश असाधारण परिस्थितिमा रहेकाले यसको पृष्ठभूमिका गहिराइसम्म पुगेर समाधान खोज्नुपर्ने जनाउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा असोज २८ गतेदेखि जारी केन्द्रीय...
नख्खु कारागारका जेलर र रवि प्रकरण
काठमाडौं / जेनजी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्केको विषयले ठूलो चर्चा पायो । प्रदर्शनमा सहभागी ठूलो समूह कारागार पुगेपछि त्यहाँको प्रशासनले सुरक्षाको कारण देखाउँदै रविलाई केही दिनका लागि रिहा...
रवि र छविको फाइलहरू मगाउन आदेश
बुटवल । उच्च अदालत बुटवल इजलासले रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीको बारेमा जिल्ला अदालत रुपन्देहीले जारी गरेको आदेश र अरु फाइलहरू मगाउन आदेश गरेको छ ।
न्यायाधीशद्वय वासुदेव आचार्य र न्यायाधीश...
१० पार्टीबिच भएको एकता इतिहासकै अविस्मरणीय दिन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नवनियुक्त संयोजक पुष्पकमल दाहाल प्रचण्डले १० वटा पार्टीबिच भएको एकता इतिहासकै अविस्मरणीय दिन भएको जिकिर गरेका छन् ।
बुधबार भृकुटीमण्डपमा आयोजित आयोजित एकता घोषणा सभामा बोल्दै उनले यो ऐतिहासिक दिन...
























