प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । आज बोलाइएको प्रतिनिधिसभाको बैठक सुचना टाँस गरी स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले आगामी बैठक चैत ५ गतेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।
‘मिति २०७९ फागुन १७गते बुधवारको दिनको...
गृह मन्त्रालयमा नेकपा एस पार्टीकाे दाबी
काठमाडौं । नेकपा एमालेले सरकार छाडेसँगै आठ दलीय गठबन्धनबाट मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बेला गठबन्धनको चौथो ठूलो दल नेकपा एसले गृह मन्त्रालयमा दाबी गर्ने भएको छ ।
प्रधानमन्त्रीले राष्ट्रपति चुनावअघि नै संसदबाट विश्वासको मत लिने र...
राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागु हुने
काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गतेदेखि आचारसंहिता लागु हुने भएको छ।निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि फागुन १७ गते (बुधबार)देखि आचारसंहिता लागु हुने जनाएको...
प्रधानमन्त्री प्रचण्डले माछाखोला जलविद्युत आयोजनाको गरे उद्घाटन
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाको माछाखोला जलविद्युत आयोजनाको उद्घाटन गरेका छन्।
बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले भर्चुअल माध्यमबाट ४.५५ मेगावाट क्षमताको आयोजना सोमबार उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री दाहालले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र...
रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कामयै राख्ने निर्णय
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कामयै राख्ने भएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समितिको बैठकले सरकारलाई समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
बैठकका निर्णयबारे...
एमालेले ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय
काठमाडाैं । गत पुस १० गते बनेको सात दलको गठबन्धन दुई महिनामै भताभुंग भएको छ। गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले) ले सोमबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने...
जनतालाई धोका दिनेलाई देशले चिन्ने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई धोका दिनेलाई देशले चिन्ने र चिनिँदै जाने बताएका छन्।
जमलस्थित् राष्ट्रिय नाँचघरमा आयोजित शहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनतालाई धोका दिनेलाई...
सरकारबाट राप्रपा प्रदेश १ मा तत्काल नबाहिरिने
विराटनगर । राप्रपाले तत्काल प्रदेश १ सरकार नछाड्ने भएको छ । राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा संघ र बागमती...
फागुन २५ गते हुने राष्ट्रपति चुनावमा सर्वसम्मत हुन सके राम्रो : प्रधानमन्त्री प्रचण्ड
काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सर्वसम्मत गर्न सकिए त्यो राम्रो हुने धारणा राखेका छन् ।
माओवादीसहित ८ दलबाट शनिबार राष्ट्रपति उम्मेदवारी दिइएको जनाउँदै उनले नेकपा एमालेसँग कुराकानीबाट राष्ट्रपतिमा...
कैलाली घटना अगाडि आफूलाई मार्ने योजना : सांसद लालवीर चौधरी
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीका बुबा एवं नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले कैलाली घटना अगाडि आफूलाई मार्ने योजना बनाएको तर आफूले भाग्यले बाँचेको जनाए । शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा...

























