प्रम प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन् ।
राष्ट्रपतिको निर्वाचन नजिकिएका बेला राष्ट्रपतिमा कसलाई अघि सार्ने भन्नेबारे प्रचण्ड र ओलीबीच सझदारी भइसकेको छैन ।
यसबारे...
श्री बाबा वैद्यनाथ आधारभूत विद्यालयका शिक्षकले सामुहिक सरुवाको माग
वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थित श्री बाबा वैद्यनाथ आधारभूत विद्यालय, गढैयाका शिक्षकले सामुहिक सरुवाको माग गरेका छन् । गाउँका केहि युवाले मंगलबार बिहान विद्यालयमा आएर अभद्र व्यवहार गरेको भन्दै विद्यालयमा कार्यरत शिक्षकले सामुहिक...
मोबाइल व्यवसायीले प्रधानमन्त्रीसँग क्षतिपूर्ति मागे
काठमाडौं । मोबाइल व्यवसायीहरुले सरकारसँग नयाँ बसपार्क क्षेत्रमा १ फागुनमा भएको यातायात मजदुरको आन्दोलनका कारण भएको क्षतिको क्षतिपूर्ति माग गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गर्दै मोबाइल व्यवसायी संघले गोंगबु बसपार्कको ल्होत्से मलमा...
नेपालका राष्ट्र प्रमुखदेखि नेताहरु भारतीय विदेश सचिवको अगाडी लम्पसार
काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालका राष्ट्र प्रमुखदेखि कार्यकारी प्रमुख र दलका नेताहरु भारतीय विदेश सचिवको अगाडी लम्पसार परेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले देशको सार्वभौमसत्ता र भौगोलिक...
स्ववियू चुनावमा ५० प्रतिशत महिला सहभागिता गर्न माग
काठमाडौं। राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को आसन्न चुनावमा ५० प्रतिशत महिला सहभागिता हुनुपर्ने माग भएको छ ।
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले संविधानले ३३ प्रतिशत सुनिश्चित गरिसकेकोमा त्यसलाई ५० प्रतिशतमा लैजानुपर्ने माग राख्दै...
खेतबारीबाटै आलु चोरी
उर्लाबारी । मोरङको पथरीशनिश्चरे २ कालापानीमा खेतबाटै आलु चोरी भएको छ। पथरी कृषि फर्मका सञ्चालक रुद्रमणि न्यौपानेले लगाएको दुई बिगाहा क्षेत्रफलमध्ये १ कट्ठा जग्गाको आलु गत राति चोरी भएको हो।
न्यौपानेले दुई बिगाहा जग्गा लिजमा...
उपप्रधानमन्त्री लिङ्देन र भारतीय विदेश सचिव क्वात्राबीच भेट
काठमाडौं । उपप्रधानमन्त्री तथा उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विजयमोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष समेत रहनुभएका उर्जामन्त्री...
गठबन्धनको सहकार्यलाई निरन्तरता दिने
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सकिएको छ ।
बैठकमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए।
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको...
LIVE: संघीय संसद्को संयुक्त बैठक सुरु
काठमाडौं । संघीय संसद्को संयुक्त बैठक सुरु भएको छ। बैठक अहिले ३ बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको हो।
आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन्।
राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री...
भ्रष्टाचार अहिलेको महाशत्रु भएकोले विजयी प्राप्त गर्नु आजको आवश्यकता
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचार हाम्रो महाशत्रु भएको बताएका छन् । आज (शुक्रबार) सामाजिक सञ्जालमा निर्ममतापूर्वक निर्णय गर्नुपर्ने कारणहरु उल्लेख गर्दै उनले भ्रष्टाचार अहिलेको महाशत्रु भएको र त्यसमाथि विजयी...
























