संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरी हितका लागि भएकाले संविधानको इमानदार कार्यान्वयन हुनुपर्ने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन...

देश कता जाँदै छ ? एउटा उदाहरण !

गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज मागको रिट खारेज / बाम आवरणहरुलाई राम्रो सन्देश !  काठमाडौं / नेपालमा विगत लमो समयदेखि नै विभिन्न सन्धिसम्झौताका नाममा युवाहरुलाई केही देशका सेना लगायत क्षेत्रमा रोजगारीका लागि पठाउने श्रृंखला लामो चल्दै...

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बुधबार बेलुका प्रधानमन्त्री प्रचण्ड र खनालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा...

शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो संयन्त्रका संयोजक समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि आज संयन्त्रको बैठक बस्न लागेको हो। ओलीसँगको...

राष्ट्रिय सहमतिको कुरा गर्नु अर्थहीन हुने

धनगढी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सत्ता गठबन्धनमा फाटो ल्याउन राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने विचारहरु सार्वजनिक हुन थालेको टिप्पणी गरेका छन् । बिहीबार प्रेस चौतारी कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत...

एमालेबाट निर्वाचित राष्ट्रपति भएमा समानान्तर शक्तिको अभ्यास गर्ने : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले एमालेले बनाएको राष्ट्रपति ‘सम्माननीय कठपुतली राष्ट्रपति’ हुने बताएका छन्। बुधबार आयोजित एक विचार गोष्ठीमा सम्बोधन गर्दै उनले केही समययता राष्ट्रपतिको भूमिकाको चर्चा गर्दै सो निष्कर्ष...

स्ववियु निर्देशिका: कार्यतालिका प्रकाशनसँगै विद्यार्थी भर्ना बन्द

काठमाडाैं ।  त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धि निर्देशिका–२०७९ पारित गरेको छ। त्रिवि कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बताए। उनकाअनुसार निर्देशिकामा स्ववियु निर्वाचनको...

 लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि  मतदान सुरु

घोराही  । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि  मतदान सुरु भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा मतदान सुरु भएको हो ।  लुम्बिनी प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले सुरुमा मतदान  गर्नुभएको थियो । प्रदेशसभा सदस्य...

राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललेगोपनीयताको शपथ लिइन्

काठमाडौं। राष्ट्रियसभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । मंगलबार शीलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । अर्याल...

RECENT POSTS

HOT NEWS