आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावी तालिका अनुसार आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था मिलाइएको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै...

स्वास्थ्य सुधार नभएपछि राष्ट्रपति भण्डारीअस्पतालमै रहने

काठमाडौं । ज्वरो तथा रुघाखोकी कम नभएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार पनि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा बिताउने भएकी छिन् । उपचारमा सम्लग्न फिजिसियन डा. निरज बमका अनुसार भण्डारीको आज एक्सरे लगायतको परीक्षण गरिएको छ ।...

लौरो चुनाव चिह्न हाम्रो नेपाली पार्टीबाट काठमाडौं ८ मा सुमन सायमीको दर्ता

काठमाडौं । सुमन सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । ‘स्वतन्त्र र वैकल्पिक शक्तिको लौरो अभियान’ चलाइरहेका उनले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।...

घनुषा ३ बाट लोसपाका अनिल झालाई उम्मेदवार बनाउने निर्णय

धनुषा । सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। धनुषा ३ बाट यसअघि निर्वाचित निवर्तमान सांसद राजेन्द्र महतो र झा दुबैजनाले आ-आफ्नै दाबी गरिरहेका...

निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि...

माधवकुमार नेपालले रौतहट-१ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा ( समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट-१ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनले आफूले बाम(लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा...

आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीको आयोजनामा शनिबार बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलहरुले निर्वाचन...

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिन १० हजार रुपैयाँ धरौटी

काठमाडौं ।आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा लागि आइतबार प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम रहेको छ । राजनीतिक दलका तर्फबाट वा स्वतन्त्र उम्मेदवारी दिनका लागि आयोगले धरौटी रकम...

केपी ओलीले झापा–५ बाट उम्मेदवारी दर्ता गराए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले झापा–५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनी दलबलसहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन गरेको...

प्रधानमन्त्री सातौँ पटक उम्मेदवारी दिँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेलधुराबाट उम्मेदवारी दर्ता गराउँदै छन्। उनले प्रतिनिधिसभा सदस्यका लागि सातौँ पटक आज उम्मेदवारी दर्ता गराउन लागेका हुन्। प्रतिनिधिसभा...

RECENT POSTS

HOT NEWS