उम्मेदवारका लागि तीन पूर्वसहकर्मीबीच प्रतिस्पर्धा

दाङ । दाङको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि तीन जना पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी, नेकपा एमालेबाट शान्ता चौधरी र हाम्रो नेपाली पार्टीबाट...

वामदेवको पार्टी तथष्थ बस्ने

काठमाडौं । वामपन्थी नेता तथा नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आफ्नो पार्टीले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीलाई समर्थन नगर्ने बताएका छन् । नेता गौतमले मंगलबार...

उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारीलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि कुनै पनि दल र उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता २०७९ को अनुगमन...

चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड दिएका छन्। गठबन्धन दलद्वारा आज बागलुङ सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा बोल्दै...

काठमाडौंका अधिकांश क्षेत्रमा माओवादी कमजोर

काठमाडौं । काठमाडौं–१० मा नेकपा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन तोडिएको घोषणा गरेको छ । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार यो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको छ । त्यस अनुसार कांग्रेसका नेता राजन केसीले उम्मेदवारी दिएका...

यिनै हुन् राष्ट्रपतिबाट अदालतलाई जवाफ !

नागरिकतालाई चुनावी मुद्दा बनाइयो/ मधेश समस्या झनै जटिल बन्ने ! काठमाडौं / नागरिकता विधेयकलाई संसदमा छलफल नै नचलाएर दोस्रो पटक प्रमाणीकरणका लागि पठाएर राष्ट्रपतिको मानमर्दनसँगै संसदमा छलफल गरी जनतालाई जानकारी नगराउने काम संघीय संसदबाटै भयो...

राष्ट्रपतिको स्वास्थ्यमा सुधार

काठमाडाैं । कोरोना संक्रमणसँग जुधिरहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताएका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी भण्डारीलाई आज डिस्चार्ज गर्ने बताइएको छ । ...

‘लौरो चिन्ह’बाट दन्त चिकित्सक सुदिन शाक्यकाे उम्मेदवारी

काठमाडौं । आगामी मंसिरमा हुने निर्वाचनका लागि दन्त चिकित्सक सुदिन शाक्यले उम्मेदवारी दर्ता गराएका छन् । शाक्यले ‘लौरो चिन्ह’बाट ललितपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उनले आईतबार मनोनयन दर्ता गराएका हुन् । बिक्रम...

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक

लुम्बिनी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताउनुभयो । सत्ता गठबन्धनमा आवद्ध दलको सोमबार भैरहवामा...

रुपन्देही–२ बाट एमाले उपाध्यक्ष पौडेलको उम्मेदवारी

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट मनोनयन दर्ता गर्नुभएको छ । पौडेलले बुटवल उपमहानगरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उम्मेदवारी...

RECENT POSTS

HOT NEWS