जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गर्नुभएको छ।
राष्ट्रपति भण्डारीले आज ट्वीट गर्दै स्व आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्नुभएको हो। यस दुःखद् घडीमा उहाँले मैत्रीपूर्ण जापानी जनता र स्व आबेको परिवारजनमा...
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनको गहिरो दुःख
कठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधनको खबर सुनेर गहिरो दुःख लागेको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले आबेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले...
विश्वविद्यालयको साखलाई बचाइराख्नु आवश्यक छ : प्रम देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयको साखलाई बचाइराख्नु सबैले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् ।
त्रिभवन विश्वविद्यालयको ६३ औं वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति एवम् त्रिभुवन विश्वविद्यालय सभाका अध्यक्ष...
नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकोमा सांसदहरुले असन्तुष्टि व्यक्त
काठमाडौं । नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन लागिएकोमा सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा उक्त विधेयक सरकारले फिर्ता लिने विषय समावेश छ ।
बैठकको शून्य समयमा सांसद विमला विकले सरकारले के कारणले उक्त...
नागरिकताको प्रमाणपत्र बसको टिकट र सिनेमाको टिकट जस्तो हैन : सांसद सुवाल
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले बस र सिनेमाको टिकट जस्तो नागरिकता बाँड्न नहुने जनाएका छन् ।
नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, सबै नेपालीले नागरिकताको प्रमाणपत्र...
बलात्कार मुद्दाको हद म्यादमा परिवर्तन
काठमाडाैं । प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दाको हद म्यादमा परिवर्तन गर्दै नाबालिकको हकमा १८ वर्ष पुगेपछि तीन वर्षभित्र उजुरी दिइसक्नुपर्ने निर्णय गरेको छ।
यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफलपछि...
गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिकाको एघारौँ साधारणसभा नर्थ क्यारोलिनाको र्यालेमा ...
अमेरिका । प्रवासी नेपालीको साझा सङ्गठन गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाको एघारौँ साधारणसभा तथा विज्ञ भेला नर्थ क्यारोलिनाको र्यालेमा जुलाई ३ र ४ तारिखमा सम्पन्न भएको छ।
नेपाली काँग्रेसका महामन्त्री विश्व...
आज नागरिकता विधेयक फिर्ता लिइँदै
काठमाडाैँ । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ ।
गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ...
सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक जारी
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक जारी रहेको छ ।
बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ ।
सङ्घीय संसदको...
बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच मतदान सुरु
बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदान स्थलमा धाँधली हुँदा यहाँको मतगणना रोकिएपछि असार २३...

























