कांग्रेसमा आगामी चुनावमा तालमेलका लागि मापदण्ड बनाउन सुझाव
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिसँगै अन्य नेताहरूले आगामी चुनावमा तालमेलका लागि मापदण्ड बनाउन सुझाव दिएका छन्। स्थानीय निर्वाचन सम्पन्न भएपछि बसेको पहिलो बैठकमा अधिकांश नेताहरूले निर्वाचनको नतिजा समीक्षा गरे। र, आगामी...
सिपिसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ र ‘प्रचण्ड’ बीच भेटवार्ता
काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेका छन् । साेमबार अपराह्न अध्यक्ष...
जसपा विभाजनको औपचारिक घोषणा आज, लोसपामा जाने बाबुरामको तयारी
काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदै छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद...
बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गर्दै ऐन संशोधन
काठमाडौं। प्रतिनिधिसभा बैठकमा यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयकसम्बन्धित समितिको प्रतिवेदन पेश भएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उक्त प्रतिवेदन सोमबारको बैठकमा पेश गर्नुभएको हो ।
समितिको बैठकले बलात्कार मुद्दामा...
अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय विशेष समितिले काम थाल्ने
काठमाडाैं । आर्थिक अपराधको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय विशेष समितिले मंगलबारबाट काम थाल्ने भएको छ ।
समितिको पहिलो बैठक मंगलबारका लागि बोलाइएको र मंगलबारबाटै काम सुरू हुने...
सीपीसीका विदेश विभाग प्रमुख र प्रम देउवाबीच भेट
काठमाडाैं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्नुभएको छ ।
प्रधानमन्त्री देउवालाई भेट्न छाओ बालुवाटार पुग्नुभएको हो । भेटमा द्विपक्षीय विविध विषयमा कुराकानी भइरहेको छ...
बुढीगंगामा एमालेले बाजि मार्न सफल
डोटी । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेको जित निश्चित भएको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का ९कुँवर० को जित पक्का भएको हो । औपचारिक घोषणा भने हुन बाँकी छ ।
मेयरमा विजयी...
प्रधानमन्त्रीलाई भेट्दै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ चार दिने भ्रमणका लागि आज बिहान नेपाल आएका छन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता...
गठबन्धन सरकारले गरेका दुई राम्रा काम !
काठमाडौं / सरकारले अन्तत: ४ वर्षपछि संसदमा पेश गरेको नागरिकता विधेयक फिर्ता गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । २०७५ साउन २२ मा तत्कालीन प्रधाानमन्त्री...
प्रधानमन्त्रीद्वारा बकर इदकाे उपलक्ष्यमा शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका...
























