पयर्टन मन्त्री श्रेष्ठद्वारा परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिवद्धता
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संघीय नेपालमा भाषाको संरक्षण र सम्वर्द्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिवद्धता जनाएका छन् । जनकपुरधाममा नेपाल विद्यापति पुरस्कार कोषले आयोजना गरेको नेपाल विद्यापति...
राष्ट्रपतिबाट सात देशका राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सात वटा विभिन्न देशका लागि नवनियुक्त हुनुभएका राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार एक समारोहकाबीच उहाँहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको...
उपसभामुख पदमा काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ । प्रतिनिधिसभाको बैठकमा भएको उपसभामुख पदको निर्वाचन पक्रियामार्फत भुसाललाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा...
शेरबहादुर देउवा नेतृत्वको सरकार बर्बादी मात्र : एमाले
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारको एक वर्ष समयको बर्बादी मात्र गरेको टिप्पणी गरेको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्षे कार्यकालबारे पार्टीको धारणा सार्वजनिक गर्दै एमालेले भनेको छ, ‘सरकारको नीति तथा कार्यक्रम,...
रास्वपाका सभापति लामिछानेले धरानका मेयर साम्पाङलाई भेटे
काठमाडौं । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन्।
शुक्रबार मेयर साम्पाङसँग उनकै कार्यकक्षमा पुगेर लामिछानेले भेटवार्ता गरेका हुन्।
भेटमा लामिछानेले धरानमा जितको शुभकामना भेटेरै दिन आफू आएको...
आन्दोलनको विकास पक्रन नसकेर भागे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी विभाजन नभएको ठोकुवा गर्दै केही मान्छेहरु पार्टी , आन्दोलनको विकास र क्रान्तिको उचाईलाई पक्रन नसकेर भागेको जनाएका छन् ।
बिहिवार नेपाल कम्युनिस्ट पार्टी भक्तपुरले आयोजना...
जसपाकाे संघीय परिषद् अध्यक्षमा अशोक राई डा. भट्टराईसहित ९ जना पदमुक्त
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) को वीरगञ्जमा बसेको बैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत कार्यकारिणी समितिका ९ जना नेतालाई पदमुक्त गरेको छ।
उपेन्द्र यादवको अध्यक्षतामा जसपाको बैठक बुधबार र बिहीबार वीरगञ्जमा बसेको हो। बैठकले संघीय...
अमेरिका र चीन नेपालमै टक्कर सुरु
काठमाडौं / केही महिनायता नेपालमा अमेरिकी तथा चिनियाँ अधिकारीको भ्रमण नियमितजसो भइरहेको छ । विदेशी अधिकारीको भ्रमण हुनुलाई मात्रै नकारात्मक मान्न नमिले पनि विश्वका दुई प्रतिस्पर्धी र आपसमा शत्रु राष्ट्रको चासो नेपालमा बढ्नु भने...
प्रतिनिधिसभा : स्वास्थ्य उपचार नपाएकामा चिन्ता
काठमाडौं । प्रतिनिधिसभा बैठकमा स्वास्थ्य बीमा गरेर पनि लाखौँ नेपालीले स्वास्थ्य उपचार नपाएकामा चिन्ता व्यक्त गरिएको छ ।
बुधबारको बैठकमा समय लिएर नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वास्थ्य बीमा गरेर पनि सो अनुरुप उपचार नपाएकोमा चिन्ता...
राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।
नेपालको चार दिने भ्रमणको अन्तिम दिन बुधबार राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको ...
























