स्टेट पार्टनरसिप प्रोग्राम सम्झौतामा के छन् ?
काठमाण्डौ / अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको तयारी भएको छ।सम्झौताको मस्योौदा नेपाली सेनालाई उपलब्ध भैसकेको खुलासा भएको छ । ६ पृष्ठमा समेटिएको यो मस्यौदामा १०...
सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिए
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।
अर्थमन्त्री जनार्दश शर्माले करको दायरा हेरफेरमा चलखेल गरेको आरोप लगाउँदै एमाले सांसद बैठकबाट बाहिरिएका हुन् ।
एमाले सांसद एवम् प्रमुख सचेतक विशाल भट्टराईले संसदमा...
सङ्घीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु
https://www.youtube.com/watch?v=rvTSj8hweBE
काठमाडौं । नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिनुहुने कार्यसूची तय भएको छ ।
सङ्घीय संसद् चिवालयका महासचिव भरतराज गौतमका अनुसार बिहीबार...
स्टेट पार्टनरसिप प्रोग्राम ओलीकै पालामा सम्झौता भएको दाबी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता ओली सरकारकै पालामा भएको दाबी गरेका छन् ।
रितबहादुर खड्का स्मृति दिवसका अवसरमा बिहीबार पार्टी कार्यालय, पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले...
अमेरिकासँग एसपीपी सम्झौता हुँदैन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) हुन लागेको भनेर झुटो प्रचार भइरहेको बताएका छन्।
रितवहादुर खड्का स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अमेरिकासँग सैन्य...
नौ बाम पार्टीका नेताद्वारा एसपीपीविरुद्ध आन्दोलनमा उत्रिन आह्वान
प्रधानमन्त्रीको अमेरिका भ्रमण तत्काल रद्ध गर्न माग
काठमाडौँ / बैद्य,बिप्लव र कञ्चनसहित नौ पार्टी र सङ्गठनहरुले अमेरिका अमेरिकाको रक्षा मन्त्रालयले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम ९एसपीपी० मा नेपाली सेनालाई समावेश गराउन गरेको प्रस्तावको विरोध गर्दै उक्त...
एसपीपीमा हस्ताक्षर गर्ने संकेत
काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा हस्ताक्षर गर्ने संकेत दिएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्रममा परराष्ट्रमन्त्री खड्काले यस्तो संकेत गरेका हुन्।
अमेरिकी सरकारको...
झाँक्रीले कालोसूचीमा परेको ईआरएमसी कम्पनीको संसदमा
काठमाडाैं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले कालोसूचीमा परेको ईआरएमसी कम्पनीको संसदमा बचाउ गरेकी छन् । कालोसूचीमा परेको कम्पनीलाई शहरी विकास मन्त्रालयको ठेक्का दिइएको भन्दै सांसदहरुले प्रश्न गरेपछि मन्त्री झाँक्रीले खरिद कानूनअनुसार नै ठेक्का...
बागमती प्रदेश सभाको बजेट भाषण सुरु
हेटौंडा । बागमती प्रदेश सभाको बजेट भाषण सुरु भएको छ । आर्थिक वर्ष २०७९ ८० को आय र व्ययको विवरण पेश गर्नुहुँदै बागमती प्रदेशका अर्थमन्त्री शालिग्राम जमरकट्टेल ।
यस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०ले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम ९एसपीपी० सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गर्नुभएको छ ।
उहाँले यस विषयमा भ्रममा नरहन पनि सबैमा स्पष्ट गर्नुभएको...
























