प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग

  काठमाडाैं ।  अमेरिकी स्टेट पार्टनसीप प्रोग्राम (एसपीपी)को ९ कम्युनिष्ट पार्टीहरूले विरोध गरेका छन् । मंगलवार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले एसपीपीको विरोध गरेका हुन् । वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, कञ्चन...

सार्वजनिक सेवामार्फत नागरिकलाई राज्य उपस्थितिको बोध गराउनुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउनुपर्ने बताउनुभएको छ । लोकसेवा आयोगको ७२ औं वार्षिकोत्सवको अवसरमा बुधबार केन्द्रीय कार्यालय कमलपोखरीमा आयोजित कार्यक्रममा उहाँले आयोगको निष्पक्षता र  विश्वसनीयताले नागरिकस्तरमा...

सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने

काठमाडौं। नेपाल सरकारले यसै वर्षदेखि लागि सातवटै प्रदेशस्तरमा विद्यालय तहका पाठ्यपुस्तक छपाइ सुरु गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मतपत्र छपाइ र कागज अभावका कारण यस शैक्षिक सत्रका लागि निःशुल्क पाठ्यपुस्तक छपाइ तथा...

साइबर सुरक्षा विधेयक बनाउन आवश्यक मस्यौदा तयार

काठमाडौं। प्रविधिको प्रयोग र पहुँच बढ्दै गएपछि सरकारले ‘साइबर सुरक्षा विधेयक’ बनाउने  प्रक्रिया अघि बढाएको छ । साइबर सुरक्षा विधेयक बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक मस्यौदा तयार पार्दै छलफल अघि बढाएको हो । प्रविधिको प्रयोग...

काठमाडौंबासीलाई गाली गरी समय र ऊर्जा खर्चिएका कारण बैठक छाडेरकाे खुलासा

काठमाडाैं ।  हेटौंडामा आयोजित स्थानीय सरकारको बैठक छोडेकोबारे काठमाडौं महानगरका  मेयर बालेन शाहले  स्पष्टीकरण दिएका छन्। बैठक तीन दिनको लागि आयोजना गरिएको थियो। तर मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल एकदिन मात्र बैठकमा सहभागी...

सरकारी कार्यालयकाे समय फेरबदल हुने

काठमाडाैं ।  नेपाल सरकारले असार १ गतेदेखि लागू हुने गरि कार्यालय समय फेरबदल गरेकाे छ । सरकारी कार्यालयमा हप्तामा दुई दिन विदा दिने निर्णय खारेज भएसँगै गृह मन्त्रालयले बुधबार असार १ गतेदेखि लागू हुने...

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ

दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ। एक महिला र उनकी छोरीलाई कुटपिट गरेको आरोपमा वलीलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ आलुमण्डीको पछाडी...

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबोरमा संसद्लाई जानकारी दिनुपर्छ : सांसद रावल

काठमाडाैं। प्रतिपक्षी एमालेका सांसद डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबोरमा संसद्लाई जानकारी दिनुपर्ने बताएका छन् । आज सोमवार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै रावलले प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारीबारे संसद्लाई जानकारी गराउनसमेत...

कृषि मन्त्रालय रासायनिक मलको सहज आपूर्ति

काठमाडौं। सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि रासायनिक मल अनुदानका लागि १५ अर्ब रुपियाँ विनियोजन गरेको छ । प्रतिनिधिसभाको सोमबार दोस्रो बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै कृषि तथा पशुपंक्षी विकास मन्त्रि महिन्द्र राय यादवले...

रासायनिक मलका लागि प्रमले भारतसँग वार्ता गर्नुपर्छ : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले रासायनिक मलको समस्या समाधानका लागि प्रधानमन्त्रीले भारतसँग उच्च राजनीतिक स्तरमा वार्ता गर्नुपर्नेजनाएका छन् । सोमबार प्रतिनिधिसभामा रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले कृषिमन्त्री...

RECENT POSTS

HOT NEWS