जनताबाट पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छ
काठमाडाैं राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको निर्वाचन प्रणाली असफल भएको जनाएका छन् । राप्रपा नेपाल गण्डकीले सोमवार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताबाट प्रत्यक्ष प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने...
अर्थमन्त्री शर्माले जथाभावी काम गरेको भन्दै राजीनामा गर्न निर्देशन
काठमाडौं । माओवादी नेतृत्व तहमा खिचातानी बढिरहेका बेला अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा बाहिरी व्यक्ति र स्वार्थबाट निर्देशित भएको सार्वजनिक भएपछि उनीमाथि राजीनामा गर्न दबाब बढेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार अर्थमन्त्री जनार्दन...
लोसपाका नेता बालुवाटारबाट फर्किए
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक दुई दिनमा बजेट पारित हुने र त्यसलगत्तै संसदमा नागरिकता विधेयक पेश हुने बताएका छन् । बालुवाटारमा सोमबार बिहान लोकतान्त्रिक समाजवादीका नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताएको नेता राजेन्द्र...
नेपाल कम्युनिस्ट पार्टीले आज नेपालस्थित एमसिसीको कार्यालय घेराउ गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आज नेपालस्थित एमसिसीको कार्यालय घेराउ गर्ने जनाएको छ । इन्डो प्यासिफिक रणनीतिको अंगको रुपमा रहेको मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी) लाई नेपालको संसदले पास गरेपछि नेपालको स्वाधीनतामाथि अमेरिकी हस्ताक्षेप तिव्र...
प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?
काठमाडौं ।– प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले सरकारलाई प्रकोप निराकरण र...
बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर डम्पिङ गरेर मात्रै समस्याको समाधान नहुने
काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने जनाएकी छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गुरुङले बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर डम्पिङ गरेर मात्रै समस्याको...
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९–८० को नीति तथा कार्यक्रम पारित भएको छ । आईतवार बसेको प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको १० औं बैठकले प्रदेश सरकारको आर्थिक बर्षको नीति तथा कार्यक्रम...
वातावरण संरक्षणमा समावेश गरी कार्यान्वयन गर्न स्थानीय सरकारलाई आग्रह
काठमाडौं । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जलवायु परिवर्तन र वातावरण संरक्षणका कार्यक्रम आफ्ना नीति कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
सामुदायिक वनको सातौँ राष्ट्रिय गोष्ठीको आज यहाँ...
स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्दछ : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ।
पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्षण तथा स्थानीय...
प्रधानमन्त्री देउवाद्वारा प्रेस युनियनका अध्यक्ष सिग्देललाई बधाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री देउवाले उहाँलाई बधाई तथा शुभकामना दिनुभएको हो।
भेटमा...























