सांसद बास्कोटाले घुम्ति शिविरलाई परिवर्तन गरी दारु शिविर चलाउन सुझाव दिए

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई घुम्ति शिविरलाई परिवर्तन गरी दारु शिविर चलाउन सुझाव दिएका छन् । बुधबार प्रतिनिधिसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक बर्षका लागि...

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक पदमा शरद विक्रम राणा

काठमाडौं । सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम राणालाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । निर्णयहरु पत्रकार सम्मेलन गरी...

प्रतिनिधि सभा बैठक सुरु

काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा मङ्गलबार मध्याह्न १२ बजेदेखि सुरु भएको हो । आर्थिक वर्ष २०७९र०८० को बजेटमा मङ्गलबार पनि मन्त्रालयगत छलफल जारी रहने सङ्घीय संसदले जनाएको...

ट्रकको ठक्करबाट नेकपा एस पार्टीका नेताको मृत्यु

सप्तरी ।सप्तरीमा ट्रकको ठक्करबाट नेकपा (एकिकृत समाजवादी)का नेताको मृत्यु भएको छ । ठक्करबाट एकिकृत समाजवादीका नेता राम नारायण चौधरीको मृत्यु भएको हो । सोमबार राती सप्तरीको खडक नगरपालिका वडा न. ५ स्थित खरचुहिया सडक खण्डमा...

भारतबाट रासायनिक मल आउने सुनिश्चित

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट मल ल्याउनका लागि सुनिश्चित गराउनुभएको छ । भारत भ्रमणमा रहनुभएका कृषिमन्त्री यादवले सोमबार त्यहाँका रसायन एवं उर्वरक मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका स्वास्थ्य एवं परिवार कल्याणमन्त्री मनसुख एल....

असार १ गतेदेखि लागू हुनेगरी दुई दिन बिदा दिने निर्णय खारेज

काठमाडौं । हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय आउँदो असारदेखि खारेज हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले आउँदो असार १ गतेदेखि लागू हुनेगरी दुई दिन बिदा दिने निर्णय खारेज गरेको...

मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्न सक्नुहुने

काठमाडौं । के तपाईंको मतदाता नामावलीमा नाम छुटेको छ ? या तपाईंले भर्खर १८ वर्ष उमेर पूरा गर्नुभएको छ ? यसो हो भने मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्न सक्नुहुनेछ । निर्वाचन आयोगले १ असारबाट...

फोहोर संकलनमा जुटे कामपा १६ वडाअध्यक्ष

काठमाडौं । काठमाडौं महानगरपालिकाबाट फोहोर व्यवस्थापनको काम हुन नसकेपछि वडा नम्बर १६ का वडाअध्यक्ष मुकुन्द रिजाल आफैं फोहोर संकलनमा जुटेका छन्। आज सोमबार दिउँसोदेखि वडाको फोहोर संकलनमा जुटेका वडाध्यक्ष रिजालले महानगरमा फोहोर संकलन र व्यवस्थापनको...

प्रम देउवाद्वारा नेकपा (एस) पार्टीकाे मन्त्री फेर्न प्रस्ताव अस्वीकार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव विवादमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यसलाई अस्वीकार गरिदिएका छन् ।  बजेटको विषयमा संसद्‍मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित...

मतदाता नामावलीमा नाम दर्ता खुलाउँदै

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको...

RECENT POSTS

HOT NEWS