इम्बोस्ड नम्बर प्लेट जडानमा जबरजस्ती नगर्न सांसद थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट जडानका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले नागरिकलाई डर देखाएको भन्दै आपत्ति जनाउनुभएको छ । मन्त्रालय मातहतको यातायात व्यवस्था विभागले गत शुक्रबार एक सार्वजनिक...

चुनावमा राज्यको व्यापक दुरुपयोग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठकमा आगामी निर्वाचनबारे छलफल भएको छ। स्थानीय तहको निर्वाचन समीक्षा गर्दै संघ र प्रदेशको निर्वाचनको तयारीबारे छलफल भएको केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले बताउनुभयो। “सुरुवातमा चुनाव...

लाइभ : प्रतिनिधि बैठकमा बजेटमाथि छलफल

काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेदेखि सङ्घीय संसद भवनमा बैठक सुरु भएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार...

सहकारीमा वृद्धि भएको आयकर घटाउन एमालेको माग

ललितपुर । नेपाल सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेटमार्फत सहकारी क्षेत्रमा बढाएको आयकर घटाउन नेकपा एमालेले माग गरेको छ । एमाले पार्टी मुख्यालय ललितपुरमा शनिवार बसेको नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले विभागको...

Live : सुदूरपश्चिमको आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

धनगढी । सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत हुँदैछ। प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ। प्रदेश सरकारले बजेट ल्याउनुभन्दा १५ दिन पहिले प्रदेश सभामा नीति...

नेकपा (एस) पार्टीबाट सिफारिस गरेका नयाँ मन्त्रीहरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेको छ । पार्टीको सचिवालय बैठकले आइतबार सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । एकीकृत समाजवादीका एक सचिवालय...

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सम्पन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ । बैठक प्रचण्ड निवास खुमलटारमा विहान बसेको हो । बैठकमा समसामायिक विषयवस्तु, पार्टी सगंठन र केन्द्रीय कार्यालयको विस्तारबारे कुराकानी भएको माओवादी केन्द्रको बागमति प्रदेशका...

राप्रपा खोटाङका पूर्वअध्यक्ष जीवनकुमार श्रेष्ठको निधन

काठमाडौं । सवारी दुर्घटनामा परेर घाइते भएका राप्रपा खोटाङका पूर्वअध्यक्ष जीवनकुमार श्रेष्ठको निधन भएको छ। गत शुक्रबार दिक्तेल बजारस्थित घर नजिकै मोटरसाइकलको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। टाउको र छातिमा गम्भीर चोट लागेका उनलाई...

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनताले अनुभूति गर्ने खालका काम गर्न जरुरी

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनताले अनुभूति गर्ने खालका काम गर्न जरुरी रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्राथमिकीकरण अभ्यास कार्यशालाको उद्घाटन गर्दै...

महानगर प्रमुख साह र मुख्यमन्त्री पाण्डेबीच भेट

काठमाडौं । काठमाडौं  महानगरपालिका प्रमुख बालेन्द्र साह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौँ महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा...

RECENT POSTS

HOT NEWS