राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विश्वातावरण दिवसकाे शुभकामना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वातावरण दिवस ९जुन ५०का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा ५० वर्ष अघिदेखि मनाउन थालिएको ‘विश्वातावरण...
राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश
काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभामा पेट्रोलिय पदार्थको मूल्यवृद्धि घटाउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिएको छ ।
सभाको शुक्रबारको बैठकमा सांसद देवेन्द्र दाहालले ‘खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर...
कामपाका मेयर उपमेयरद्वारा फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल र बञ्चरेडाँडाको अवलोकन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले शुक्रबार काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल र बञ्चरेडाँडाको अवलोकन गरेका छन् । उनीहरुले त्यस क्रममा फोहोर बिसर्जन गर्ने क्षेत्रका...
मूल्य वृद्धि तत्काल नियन्त्रण गर्न सरकारसँग माग
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिब जनता मूल्य वृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छिन् ।
सचेतक भुसालले रुस-युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको...
मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन
राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...
आर्थिक वर्षको बजेट वक्तव्यमा समावेश भएका विषय कार्यान्वयनका लागि पूर्व तयारी सुरु
काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका विषय कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण...
डा निकोलस भुसालले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने घोषणा
काठमाडौं । त्रिवि शिक्षण अस्पतालका आवासीय डा निकोलस भुसालले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
२८ वर्षीय डा भुसालले आफ्नो घर रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन्।
डा भुसाल त्रिवि...
अमेरिकी सेनाका आईपीएसप्रमुख नेपाल आउँदै !
नेपालका प्रधान सेनापति अमेरिका जानुअघि अमेरिकी जर्नेल नेपाल आउने, प्रम देउवा पनि अमेरिका जाने !
काठमाण्डौ / एमसीसी सम्झौताले नेपाललाई कसरी बाँधेको रहेछ भन्ने स्पष्ट हुँदै गरेको छ । यसका प्रभावहरु देखिन थालेका छन् नेपाली...
माधव नेपाल भन्छन्– तत्काल वाम एकता सम्भव छैन
सुर्खेत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वामपन्थी पार्टीहरु बीच तत्काल एकता सम्भव नरहेको बताएका छन्। बिहीबार सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा...
मुल्यवृद्धि बारे अखिल नेपाल विद्यार्थी युनियनकाे प्रेस वक्तव्य
सरकारले पटकपटक गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिले सर्वसाधारण जनताको ढाड सेक्ने काम गरेको छ । अखिल नेपाल विद्यार्थी यूनियन पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दछ ।
मुल्यवृद्धिको मार प्रत्यक्षरुपमा खासगरी विद्यार्थी, मजदुर, किसान...
























