विप्लव नेकपाद्वारा विमान दुर्घटनामा परेका परिवारप्रति क्षतिपूर्ति दिनुपर्ने माग सहित श्रद्वाञ्जली व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले जहाज दुर्घटनामा परि निधन भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उक्त दुर्घटनामा परि आफ्नो प्रियजन गुमाउन पुगेका मृतकका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । सो पार्टीका महासचिव विप्लवले आज...
प्रमुख प्रतिपक्षीमा आफ्ना कुरा सुनाउने, अर्काको कुरा नसुन्ने प्रवृत्ति देखियो : सांसद महत
काठमाडौं । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाउनुभएको छ । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै...
अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गरेकी छिन् ।
गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले...
साम्पाङको अभियानले बालेनलाई पर्ला प्रभाव ? पदभार ग्रहण गरेकै दिन हर्क साम्पाङको वैज्ञानिक अभियान/अब...
काठमाडौँ / जनयुद्धलाई शान्ति प्रक्रियामा रुपान्तरित गरिंदा तत्कालीन नेकपा माओबादीप्रति जन आकर्षण भएजस्तै अहिले काठमाण्डौ र धरानका लौरोप्रति जन आकर्षण देखिएको छ ।काठमाण्डौको परिणाम नआउँदै धरानको परिणाम सार्बजनिक भैसकेको छ । धरान उपमहानगरको प्रमुखमा ...
नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रश्तुत गरेको...
यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा
काठमाडौं । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गर्नुभएको छ । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउनुहुने भएको छ ।
संविधानले स्थानीय...
केशव स्थापितले नवनिर्वाचित मेयर बालेन साहलाई बधाई दिँदै हरेक सकारात्मक काममा सहयाेग गर्ने
काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजय बेहोरेपछि केशव स्थापितले मतदातालाई धन्यवाद दिएका छन्।
मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएपछि शुक्रबार एक धन्यवादपत्र जारी गर्दै स्थापितले आफूलाई टिकट दिने नेकपा एमालेप्रति पनि आभार व्यक्त...
काठमाडौंलाई पूर्ण विकसित सहर बनाउँछु : नवनिर्वाचित मेयर
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) बालेनले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने बताएका छन् ।
शुक्रबार बिहान प्रतिक्रिया दिँदै उनले आफ्नो सम्पूर्ण समय महानगरको व्यवस्थापनका लागि लगाउने प्रतिबद्धता जनाए ।
उनले भने, ‘अबको ५...
नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको १३ औं पुर्ण बैठक सुरु
काठमाण्डौ/ नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको १३ औं पुर्ण बैठक उदयपुरमा सुरु भएको छ । अन्तर्राष्ट्रिय गायनवाट सुरु भएको उक्त बैठकमा महान सहिदहरुप्रति श्रन्द्धान्जली , बेपत्ताहरुको स्मरण र घाइतेहरुप्रति सम्मान गरिएको थियो ।
अपरान्ह २...
कामपाकाे १६ वडाअध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाको क्रम अन्तिम चरणमा छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार अब तीन मतपेटिका गणना हुन मात्रै बाँकी छ ।
बाँकी रहेका तीन वडामध्ये भर्खर सार्वजनिक भएको मतपरिणाम अनुसार महानगरको १६ को...
























