नीति तथा कार्यक्रममाथि सदनमा छलफल प्रारम्भ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही जेठ १० गते प्रतिनिधिसभाको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि दुवै सदनमा छलफल प्रारम्भ भएको छ । छलफल दुई दिनसम्म जारी रहने छ ।
कूल ६५...
धनुषा र सिरहामा लोसपालाई निराशा
जनकपुर ।धनुषा र सिरहामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) स्थानीय तहको चुनावी परिणामबाट निराश बनेको छ । धनुषामा लोसपाले एउटा पनि स्थानीय तह जित्न सकेन् । धनौजी गाउँपालिकाबाहेकमा निकटतम् प्रतिद्वन्द्वीसम्म पनि पार्टी हुन सकेन...
प्रधानमन्त्री शेरबहादुर देउवालाई ईपीजीको प्रतिवेदन बुझेर सार्जजनिक गर्न ओलीको आग्रह
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध समूह ईपीजीको प्रतिवेदन बुझेर सार्जजनिक गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमाने एकतर्फी रुपमा भए पनि बुझेर...
कामपाकाे प्रमुखमा बालेन्द्र र उपप्रमुखमा सुनीताकाे विजय पक्का
काठमाडौं । काठमाडौं महानगरपालिकाकाे भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा जारी मतगणना अन्तिम चरणमा छ ।
मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार एक लाख ९१ हजार १८६ कुल मतमध्ये अहिलेसम्म एक लाख ८३ हजार ६७९ भन्दा बढी मतगणना...
म पुरानै मोटरसाइकल चढेर जनताको सेवा गर्छु: हर्क साम्पाङ
धरान । ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई साम्पाङले उपमहानगरपालिकाको महँङ्गो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता...
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीले निराशाजनक परिणामको सामना गर्नपरेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।
‘स्थानीय निर्वाचनमा २०७९...
घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन साह)को जित सुनिश्चित भएको छ । जित सुनिश्चित भएसँगै उनले घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका छन्...
पेट्रोलियम पदार्थको मुल्यबृद्धिबिरुद्ध जुलुस प्रदर्शन गर्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)सहित १३ बिद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मुल्यबृद्धिबिरुद्ध संयुक्त रुपमा संघर्ष गर्ने उद्घोष गरेका छन ।
१३ बिद्यार्थी संगठनद्वारा घाेषित संघर्षका कार्यक्रम अन्तरगत जेठ १० गते अर्थ मन्त्रालय र उद्योग...
पेट्रोलियम पदार्थको मुल्यबृद्धि खारेज गर्न माग
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सहित १५ बिद्यार्थी संगठनले नेपालीको जनजीवनमाथि राज्य गैर- जिम्मेवारपन देखिएकाले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि पूर्ण रुपले खारेज गर्दै, जनतालाई राहत दिने विषयमा राज्यको पूर्ण प्रतिबद्धताको मागसहित उद्योग...
प्रम देउवाद्वारा अस्ट्रेलियाका प्रमलाई बधाइ ज्ञापन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अस्ट्रेलियाको प्रधानमन्त्री पदमा एन्थोनी अल्बानी नियुक्त हुनुभएकोमा हार्दिक बधाइ ज्ञापन गर्नुभएको छ ।
शनिबार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई पराजित गर्दै विजयी हुनुभएका लेबर पार्टीका नेता अल्बानीले अस्ट्रेलियाको ३१औँ प्रधानमन्त्रीका रुपमा...

























