राष्ट्रियसभाको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत

काठमाडौं। राष्ट्रियसभाको साेमबारको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण...

राष्ट्रिय सभा बैठक : बलात्कारसम्बन्धी कानुनको हदम्याद हटाउन माग

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले बलात्कारसम्बन्धी कानुनमा व्यवस्था गरिएको हदम्यादको प्रावधान हटाउनुपर्ने माग गर्नुभएको छ । सदस्यहरुले मुलुकका समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद डा. बिमला राई...

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित

वीरगञ्ज।  वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी  विजयी बन्नुभएको हो । गत वैशाख ३०...

नेकपा एमालेले २ सय पालिका जिते

काठमाडौं । नेकपा एमालेले २ सय पालिका जितेको छ । साँझसम्मको मतपरिणाम अनुसार एमालेले २ सय पालिका जितेको हो । एमाले अब ५ पालिकामा अगाडि छ । एमालेले स्थानीय तहको निर्वाचनमा दोस्रो स्थान पक्का गरिसकेको...

आज राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले सो जानकारी दिनुभएको हो । राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी...

पाल्पामा एमाले पहिलो दल

पाल्पा । पाल्पाको १० वटा पालिकामध्ये ६ वटा पालिकामा अध्यक्ष र उपाध्यक्षसहित नेकपा (एमाले) पहिलो दल बनेको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेद्वारले बगनासकाली, रम्भा, पूर्वखोला, निस्दी, माथागढी र तिनाउ...

नेपाल-अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गर्नुभएको छ । आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र  द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ । भेटमा नेपाल...

डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

सप्तरी । जिल्लाको डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वीमा...

प्रधानमन्त्री बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौं । नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक भइरहेको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजवादी तथा जनता समाजवादी...

बालुवाटारमा प्रम देउवा र अमेरिकी उपमन्त्रीबीच भेट

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेट भएको छ । प्रधानमन्त्री देउवा र जियासहितको टोलीबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा नेपालका लागि अमेरिकी...

RECENT POSTS

HOT NEWS