नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम

काठमाडौं । नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक...

वि.सं. २०७८ काे अन्तिम दिनसम्ममा एमालेलाई नोक्सानी, कांग्रेसलाई नचिताएको फलिफाप

काठमाडौं । आज बुधबार० २०७८ सालको अन्तिम दिन। यो वर्ष नेपालको राजनीति पूरै अस्थिर भयो। प्रदेशहरूमा सांसद किनबेच, केन्द्र र प्रदेश सरकार ढाल्नेरबनाउने, ताजा जनादेशका नाममा असंवैधानिक रूपमा संसद् विघटन गर्नेदेखि अदालतको आदेशमा सरकार...

विप्लव प्रधानमन्त्री भेट्न बालुवाटारमा पुगे

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार नेकपा महासचिव विप्लव बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। भूमिगत गतिविधिमा रहेको बेला...

सत्ता गठबन्धनबीच सिट बाँडफाँड गर्दा अप्नाउनु पर्ने कार्यविधि प्रस्ताव पारित

काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको मङ्गलबार बसेको बैठकले सत्ता गठबन्धनबीच सिट बाँडफाँड गर्दा अप्नाउनु पर्ने कार्यविधि कस्तो हुने भन्ने प्रस्ताव पारित गरेको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा मङ्गलबार बसेको...

नजिकिदै गरेकाे निर्वाचनमा सेना परिचालन हुने

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि सेना परिचालन हुने भएको छ । यसका लागि कानूनी प्रक्रियाहरु पूरा गरी तयारी भइसकेको छ । सेना परिचालनको मार्ग खोल्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिइसकेकी छिन् । उनले २४...

अमेरिकी दुतावास बाहिर “ हामी युक्रेनको पक्षमा छौं” भन्ने बोर्ड तत्काल हटाउँन सरकारसँग माग

घोराही । नेकपा निकट युवा संगठन नेपालले नेपालस्थित अमेरिकी दुतावास बाहिर “ हामी युक्रेनको पक्षमा छौं” भन्ने बोर्ड राखिएको हुँदा उक्त बोर्ड तत्काल हटाउँन नेपाल सरकारसँग जोडदार माग गरेको छ । युवा संगठन नेपाल...

काठमाडौंको खाली जग्गा भूमाफियाहरुकाे कब्जामा

काठमाडाैं । काठमाडौंको खाली जग्गा  भूमाफियाहरुका कब्जामा रहेको बताएका छन् । मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै प्रधानमन्त्री देउवाले...

ऊर्जामन्त्री भुसालसँग अष्ट्रियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूले दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विचारविमर्श गर्नुभयो...

मेची नगर नगरपालिकाको मेयरको उम्मेद्‍वार रुँदै छाडे एमाले (भिडियोसहित)

झापा । झापाको मेची नगर नगरपालिकाको मेयरको उम्मेद्‍वार  सिफारिसमा नपरेपछि एमाले जिल्ला कमिटि सदस्य डिल्लीराम घिमिरेले पार्टी छाडेकाे छ । मेची नगरमा पत्रकार सम्मेलन गरेर उनले सहकर्मीहरुले पटक पटक आफूमाथि अन्याय गरेको भन्दै अन्याय सहनु...

काठमाडौं महानगर दुई “इमानदार, सक्षम, परिपक्व” महिलालाई जिम्मा लगाउन आह्वान

काठमाडाैं । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई महिला क्रमश: समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ। “देशको राजधानी इमानदार, सक्षम र...

RECENT POSTS

HOT NEWS