माओवादी केन्द्रमा ‘विप्लव’ नेकपाका दर्जनौं नेता तथा कार्यकर्ता प्रवेश
काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गरी दुर्जनौं नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज (बिहीबार) खुमलटारमा आयोजित एक कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य, पूर्व बटालियन तथा कम्पनी...
नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले जारी गर्नुभएको सन्देशमा देश–विदेशमा रहनुभएका सबैनेपालीको...
स्थानीय चुनावमै टिकटका लागि करोडका लेनदेन ! नेताहरु कहाँ राख्छन् लूटेको धन ?-Nimkant Pandey/EP.316
https://www.youtube.com/watch?v=PdOCPnO9ZDU
दलाल संसदीय व्यवस्थालाई स्वीकार गरिदैनःविप्लव
काठमाडौं / स्थानीय निकायको चुनाव निकट आइरहेका बेला संसदवादी दलहरुबीच घम्साघम्सी चलिरहेको छ । पार्टी परिवर्तनको लहर पनि चलिरहेको छ । खर्च गर्ने प्रतिस्पर्धा चलिरहेको छ । उम्मेदवारको टिकट वितरणका लागि लाख-करोडका लेनदेन र...
अर्को राष्ट्रघात हुँदैछ,तारा बरालबाट सप्रमाण खुलासा ! अर्थमंत्रीको हिम्मत छ ?-Nimkant Pandey/EP.315
https://www.youtube.com/watch?v=pGrteuoMSx0
बिदाई भाषणमा भारतलाई सम्झदै Imran किन रोए ? अब पाकिस्तान कता जाला ?-Nimkant Pandey/EP.314
https://www.youtube.com/watch?v=bHZvRg1flSs
पटके अपराधमा अर्थमंत्रीको संरक्षण ! 40 करोड काण्डको नयाँ रहश्य खुल्यो !-Nimkant Pandey/EP.317
https://www.youtube.com/watch?v=SHQoHssodmc
अमूल्य मताधिकारको सही प्रयोग गरी सही जनप्रतिनिधि छान्न आह्वान
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गर्दै चुनावी वर्षको रूपमा रहेको वर्षमा आफ्नो अमूल्य मताधिकारको सही प्रयोग गरी सही जनप्रतिनिधि छान्न आह्वान गर्नुभएको छ । उहाँले नयाँ वर्ष राजनीतिक...
मुलुकको प्रतिष्ठा अभिवृद्धि गरेर समस्त नेपालीको जीवनलाई समृद्ध बनाउनु नै सर्वोपरी लक्ष्य
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको प्रतिष्ठा अभिवृद्धि गरेर समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नै सर्वोपरी लक्ष्य,भएको बताउनु भएको छ ।
प्रधानमन्त्री देउवाले देश विदेशमा रहनुभएका सबै नेपाली दिदी–बहिनी तथा दाजु–भाइलाई सुख,...
निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन नयाँ वर्षले प्रेरणा दिने अपेक्षा
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले वैशाख ३० गते निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन नयाँ वर्षले प्रेरणा दिने अपेक्षासहित निर्वाचनमा सहभागी हुन सम्पूर्ण नेपालीलाई अपील गर्नुभएको छ। उपराष्ट्रपति पुनले नयाँ वर्षका अवसरमा दिनुभएको शुभकामना सन्देशमा नयाँ...

























