नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भाेलि बस्ने

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत ३० गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न बस्ने समितिको बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ । पार्टीका मुख्य...

कांग्रेसका नेता डा. शशांक कोइरालासँग स्पष्टीकरण माग

काठमाडाैं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासँग स्पष्टीकरण मागेको छ। २०७४ सालको निर्वाचनमा तोकिएभन्दा बढी खर्च गरेको कोइराला स्वयंले सार्वजनिक मञ्चबाट बताएपछि आयोगले उनीसँग ७ दिनभित्र जवाफ माग गरेका छन् । आयोगले ...

यदि सक्नुहुन्छ यो संसदीय व्यवस्थाको भण्डाफोर गर्नुस् : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आसन्न स्थानीय निर्वाचनमा एमसीसी लागू हुन नदिने उम्मेद्वार खडा गर्न आग्रह गरेका छन । नेपाल कम्युनिस्ट पार्टी चितवनले जनआन्दोलन दिवसको अवसरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव...

नेपालको अर्थतन्त्रका आधार त्यति कमजोर छैनन् : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको स्पष्ट पारेका छन् । उनले भने,‘हाम्रो आजको अवस्थामा अर्थतन्त्र भयावह छैन् । अर्थतन्त्रका आधार त्यति कमजोर छैनन्...

बुटवलमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहल

रुपेन्दही । बुटवलमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । बुटवलको राजमार्ग चौराहाको लखन थापाको शालिकको अगाडि नेपाल मगर युवा संघको एक समूहले पुत्ला दहन गरेको हो । ओलीले...

निर्वाचन बहिस्कार अभियान सशक्त बन्दै

काठमाडौं  ।  संसदबादी धारका राजनीतिक दलहरु चुनावी प्रचार अभियानमा तयार भइरहेका बेला चुनाव बहिष्कार अभियानमा लागेकाहरुले पनि व्यापक तयारी गरिरहेका छन् । नेकपा (क्रान्तिकारी—माओवादी), वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपालगायतका विभिन्न राजनीतिक दलहरुबीच...

RECENT POSTS

HOT NEWS